रोकिएका परीक्षा तत्काल गराउन माग

काठमाडौं । आन्दोलन तथा कोरोना महामारीका कारण रोकिँदै आएको परीक्षा तत्काल सञ्चालन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले माग गरेका छन् । सबै विश्वविद्यालयमा रोकिएको परीक्षा धमाधम भइरहेको भन्दै तीन विद्यार्थी संघठनहरु अनेरास्ववियु, नेविसंघ र अनेरास्ववियु (क्रान्तिकारी)ले संयुक्त विज्ञप्ति प्रकाशित गरी वन विज्ञान संकायको बाँकी रहेका परीक्षा तत्काल भौतिक...

सम्बन्धित सामग्री

एकपटक मौका परीक्षा दिने व्यवस्था मिलाइदिन एमबीबीएसका सयौँ विद्यार्थीको आग्रह

काठमाडौँ : चिकित्सा शिक्षातर्फ एमबीबीएस अध्ययनरत ‘ब्यारियर’मा परेका विद्यार्थीले एकपटक मौका परीक्षा दिन त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानसँग माग गरेका छन्।संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा आइतवार विद्यार्थीहरूले दुईदेखि तीन महिनासम्मको समय दिएर परीक्षामा सामेल गराउन त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानसँग माग गरेका हुन्।उनीहरूले कोरोनाकालमा लकडाउनका कारण राम्रोसँग पढ्न नपाई ब्यारियरमा परेको गुनासो गरेका छन्। ब्यारियर सिस्टममा विश्वविद्यालयको श

मतपत्र छाप्न सक्ने सरकारले किन समयमै पुस्तक छाप्न सक्दैन ? : सांसद शाही

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले हिमाली जिल्लामा फागुन १ गतेदेखि शैक्षिक सत्र सुरु हुने भएकाले तुरुन्तै किताब उपलब्ध गराउन माग गर्नुभएकाे छ । आइतवार बसेको प्रतिनिधि सभाको बैठकमा समय माग गरी बोल्दै सांसद शाहीले भन्नुभयो, ‘हिमाली जिल्लामा मङ्सिरमा परीक्षा सकिन्छ । फागुन १ गतेदेखि शैक्षिक सत्र सुरु हुन्छ । तर अहिलेसम्म किताब पुर्‍याइएको छैन । सूचनाअनुसार ७७ जिल्लामा वैशाख १ गतेदेखि शैक्षिक सत्र सुरु हुने भनेको छ । बाँकी दुई महिना त्यहाँका विद्यार्थील...

शिक्षक नियुक्तिमा चलखेल भएको आरोप‚  पुनःपरीक्षा गराउन माग

विराटनगर : शिक्षक नियुक्तिमा आर्थिक चलखेल भएको भन्दै  पुनः परीक्षा गराउन परीक्षार्थीहरूले माग गरेका छन्।विराटनगर-१८ फडानीस्थित श्रीराम आधारभूत विद्यालयमा रिक्त रहेको ३ जना शिक्षक पदपूर्तिको लागि लिएको परीक्षामा आर्थिक चलखेलका कारण निष्पक्ष नभएको भन्दै पुनः परीक्षाको माग राख्दै आइतबार विद्यालय परिसरमा परिक्षार्थीहरू भेला भए।परीक्षामा सामेल भएका ७ जना र परीक्षा दिन नपाएका १२ जना परीक्षार्थीले शिक्षक पदपूर्तिको लागि मंसिर २२ गते लिएको परीक्षा निष्पक्ष नभएको आरोप लगाउँदै आएक

राष्ट्रिय परीक्षा बोर्ड र आन्दोलित कर्मचारीबीच वार्ता

राष्ट्रिय परीक्षा बोर्डमा कार्यरत कर्मचारीका संस्थागत र पेशागत माग पूरा गराउन आन्दोलन गर्दै आएको राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी सङ्घसँग व्यवस्थापनले वार्ता सुरु गरेको छ ।गत साउन २५ मा सदस्य सचिव दुर्गा अर्याल समक्ष पेश गरेको मागका सम्बन्धमा बोर्डको नेतृत्वले चासो नदिएपछि कर्मचारी आन्दोलित भएकामा आजदेखि वार्ता सुरु भएको सङ्घका अध्यक्ष नरेन्द्रप्रसाद ढकालले जानकारी दिए ।सङ्घले माग पूरा गराउन यही माघ २६ गते १२ बजेसम्मको अल्टिमेटम बोर्ड नेतृत्वलाई दिएको थियो । त्यो समयसम्ममा पनि माग पूरा नभएपछि कर

परीक्षा बोर्ड र आन्दोलित कर्मचारीबीच वार्ता

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डमा कार्यरत कर्मचारीका संस्थागत र पेशागत माग पूरा गराउन आन्दोलन गर्दै आएको राष्ट्रिय परीक्षा बोर्ड कमर्चारी सङ्घसँग व्यवस्थापनले वार्ता सुरु गरेको छ ।

परीक्षा अनलाइनबाट सञ्चालन गर्न नेविसंघका महामन्त्री तिमल्सिनाको माग

काठमाडौं : नेपाल विद्यार्थी संघ (नेविसंघ)का महामन्त्री बलदेव तिमल्सिनाले अहिले सञ्चालनमा रहेका परीक्षाहरुलाई अनलाइन माध्यमबाट गराउन माग गरेका छन्। कोभिड-१९ को संक्रमण बढिरहेकाले त्रिभुवन विश्वविद्यालय ,पूर्वाञ्चल विश्वविद्यालय लगाएत सबै विश्वविद्यालयका परीक्षा अनलाइनबाट गर्न उनको माग छ। 'सबै विश्वविद्यालयका सबै संकाय र कार्यक्रम अन्तर्गत संचालित परीक्षा तथा विद्यालय एवम् सम्पूर्ण तह र…

राजनीतिकाे रणभूमि बन्दै मध्यपश्चिम विश्वविद्यालय

सुर्खेत: मध्यपश्चिम विश्वविद्यालयमा बेला–बेला हुने आन्दोलनले राजनीति रणभूमि बन्दै गएको छ। विद्यार्थी, शिक्षकहरूको आ–आफ्नो स्वार्थको लडाइँले विश्वविद्यालय रणभूमि बनेको हो।आन्दोलनको नाममा विभिन्न समूहले आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्ने रणनीति बनाएका छन्। विश्वविद्यालयमा दिनप्रतिदिन अनेक माग राखेर तथा कर्मचारी, उपकुलपतिको कमजोरी केलाउँदै आन्दोलन हुँदै आएको छ।संयुक्त विद्यार्थी संगठनहरूले अनलाइनबाट परीक्षा हुनुपर्ने लगायतका माग पूरा गराउन आन्दोलन चर्काउँदै रिले अनशन पनि जारी राखेका छन्

चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षा पुन: गराउन माग

पाँच विद्यार्थी सङ्गठनले चिकित्सा शिक्षा आयोगबाट लिइएको मेडिकल र पारामेडिकल प्रवेश परीक्षा पुनः गर्न माग गरेका छन् । बागबजारमा आज नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), अखिल (छैटौँ) र समाजवादी विद्यार्थी युनियनको संयुक्त बैठक बसी आयोगद्वारा लिइएको प्रवेश परीक्षामा कोटाभन्दा कम विद्यार्थी मात्र उत्र्तीण गरेको भन्दै पुनः परीक्षाको माग गरेका अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए ।    “प्रवेश परीक्षाबाट क्षमताभन्दा थोरै विद्यार्थी उत्र्तीण हुँदा विद्यार्थीले मुलुकभित्र अध्ययनको अ...

त्रिविको परीक्षा वैकल्पिक माध्यमबाट गर्न माग

२६ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले वैकल्पिक माध्यमबाट परीक्षा गराउन माग गर्दै अभियान थालेका छन् । यो अभियानमा सहभागी केही विद्यार्थीले मंगलबार पद्य कन्या क्याम्पस अगाडि प्रदर्शन गरेको भिडियो समाजिक सञ्जालमा भाइरल भएको छ । व्यवस्थापन संकायको डिन कार्यलयले लिने स्नातक तहको सेमेष्टर तर्फको परीक्षा मंगलबारदेखि शुरु भएको छ । दोस्रो, चौथो र छैटौं […]