चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षा पुन: गराउन माग

पाँच विद्यार्थी सङ्गठनले चिकित्सा शिक्षा आयोगबाट लिइएको मेडिकल र पारामेडिकल प्रवेश परीक्षा पुनः गर्न माग गरेका छन् । बागबजारमा आज नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), अखिल (छैटौँ) र समाजवादी विद्यार्थी युनियनको संयुक्त बैठक बसी आयोगद्वारा लिइएको प्रवेश परीक्षामा कोटाभन्दा कम विद्यार्थी मात्र उत्र्तीण गरेको भन्दै पुनः परीक्षाको माग गरेका अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए ।    “प्रवेश परीक्षाबाट क्षमताभन्दा थोरै विद्यार्थी उत्र्तीण हुँदा विद्यार्थीले मुलुकभित्र अध्ययनको अ...

सम्बन्धित सामग्री

चिकित्सा शिक्षा पीजीको एकीकृत प्रवेश परीक्षा आवेदन खुला

३ मंसिर, काठमाडौं । चिकित्सा शिक्षा आयोग, परीक्षा निर्देशनालयले स्नातकोत्तर तह (पीजी) को शैक्षिक कार्यक्रमहरुमा भर्ना एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन खुला गरेको छ । निर्देशनालयको अनुसार इज्छुक आवेदकले पढ्न चाहेको शैक्षिक कार्यक्रम एकीकृत प्रवेश परीक्षाको …

सीटीईभीटी र चिकित्सा आयोगको विवाद मिल्यो

चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बीच चिकित्सा शिक्षा ऐन कार्यान्वयनको विषयमा जारी विवाद समाधान भएको छ । आयोगको समन्वयमा अघि बढ्ने सहमतिपछि सीटीईभीटीको डिप्लोमा तहमा भर्ना हुन चाहने करिब ४४ हजार विद्यार्थीको प्रवेश परीक्षा आगामी शनिबार सञ्चालन हुँदै छ ।

अवकाश भइसक्नुपर्ने सदस्य सचिवले गरे हजारौं विद्यार्थीको भविष्यमाथि खेलबाड

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)का अवकाश भइसक्नुपर्ने सदस्य सचिव र चिकित्सा आयोगका विवादबिच सिटिइभिटीका प्रवेश परीक्षा स्थगित भएको छ । सिटिइभिटी र आयोगको कुरा नमिलेपछि अन्तिम समयमा आएर प्रवेश परीक्षा स्थगित गरिएको र स्थगित परीक्षा आउँदो भदौ २ र ६ गते सञ्चालन हुने भएको छ । चिकित्सा शिक्षा आयोग र सिटिइभिटीबिच […]

सिटीइभीटीको प्रवेश परीक्षा स्थगित

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभीटी) ले विभिन्न विषयको लागि सञ्चालन गर्न लागेको प्रवेश परीक्षा स्थगित गरेको छ । सिटीइभीटीले शनिबार र बुधबारलाई निर्धारण गरेको विभिन्न विषयकोे प्रवेश परीक्षा शुक्रबार सूचना जारी गरी स्थगित गरेको हो । चिकित्सा शिक्षा आयोग र सिटिइभिटीबीच चिकित्सा शिक्षा ऐन कार्यान्वयनको विषयमा विवाद बढेपछि सिटिइभीटीले परीक्षा स्थगित […]

चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षामा १११ केन्द्र निर्धारण

काठमाडौँ । चिकित्सा शिक्षा आयोग स्नातक तहको एकीकृत प्रवेश परीक्षा यही चैत १८ देखि २१ गतेसम्म हुँदै छ । स्नातक तहको एकीकृत प्रवेश परीक्षामा ३४ हजार ६६५ परीक्षार्थीहरू सहभागी हुने आयोगले जनाएको छ । आयोगका अनुसार पहिलो दिन १९ हजार ५०८, दोस्रो दिन १२ हजार २६२ र तेस्रो दिन २,८९५ परीक्षार्थी गरी कूल ३४ हजार […]

प्रश्नपत्र बाहिरिएको भ्रामक प्रचारप्रसार भयो : चिकित्सा शिक्षा आयोग

चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहका विभिन्न शैक्षिक कार्यक्रमहरूको एकीकृत प्रवेश परीक्षा काठमाडौं उपत्यकासहित देशका अन्य चार स्थानका परीक्षा केन्द्रहरूमा मर्यादित र व्यवस्थित रूपमा भइरहेको भन्दै प्रश्नपत्र बाहिरिएको भ्रामक प्रचारप्रसार भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 'परीक्षा जारी रहेको अवस्थामा केही सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमा परीक्षाको प्रश्नपत्र बाहिरिएको लगायतका तथ्यहीन र भ्रामक प्रचार प्रसार भएकोमा आयोगको गम्भीर ध्यानाकर्षण भएको छ' चिकित्सा शिक्षा आयोग

चिकित्सा शिक्षा आयोगले परीक्षा लिने

काठमाडौं । चिकित्सा शिक्षा आयोग सानोठिमी भक्तपुरले शैक्षिक सत्र २०७७/७८ का विभिन्न शैक्षिक कार्यक्रमका लागि लिइने एकीकृत प्रवेश परीक्षा साउनमा गर्ने भएको छ । स्नातक तह एम.बि.बि.एस, बिडिएस लगायत शैक्षिक कार्यक्रमको प्रवेश परीक्षा साउन दोस्रो सातादेखि गर्न लागिएको आयोगले जानकारी दिएको छ । गत चैत ३ गते प्रकाशित सूचनाअनुसार अनलाइन आवेदन दिएकाहरूले प्रवेश परीक्षा दिन […]

पिजी परीक्षा : दुर्गम कार्यअनुभवका कागजात छानबिन हुँदै

आयोगलाई फर्जी कागजात पेश गरेको प्रमाणित भएमा चिकित्सा शिक्षा आयोग नियमावली, २०७७ र एकिकृत परीक्षा संचालन कार्यविधिमा भएको व्यवस्था अनुसार आगामी २ वर्षसम्म पुनः प्रवेश परीक्षा दिन नपाउने सम्मको सजाय हुने सुचना अधिकारी कोइरालाले जानकारी दिए ।

एमडी/एमएसमा ७० प्रतिशत खुला सिट माग राख्दै डाक्टरहरु आन्दोलित

चिकित्सा शिक्षा आयोग सानोठिमीले दुई साता अघि सार्वजनिक गरेको एमडीको प्रवेश परीक्षा सिट बाँडफाँडमा गैर सरकारी चिकित्सकलाई अन्याय भएको भन्दै विरोध भएको छ।