राष्ट्रिय क्रिकेट टिमको नेतृत्व सम्हाल्न नेपाल आइपुगे पुबुदु

नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका पुबुदु दासानायके नेपाल आइपुगेको छन् । नेपाल क्रिकेट संघ (क्यान) ले पुबुदुलाई २५ मंसिरमा मुख्य प्रशिक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित सामग्री

नेपाल आइसकेको मोन्टीलाई प्रशिक्षक घोषणा गर्न क्यान किन असमर्थ ?

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेपछि भारतीय नागरिक मोन्टी देसाई शनिबार नै नेपाल आइपुगे । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा नेपाल, स्कटल्यान्ड र नामिबियासम्मिलित एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजलाई लक्षित गर्दै क्यानले देसाईलाई प्रशिक्षक नियुक्...

सन्दीप लमिछाने नेपाल आइपुगे : विमानस्थलबाटै पक्राउ

काठमाण्डौ – नाबालिग बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने नेपाल आइपुगेका छन् ।  उनी कतार एअरवेजको क्यू.आर ६४८ नम्बरको जहाजबाट त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् । स्वदेश फर्किएका सन्दीपलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको छ । यसअघि सन्दीपले सामाजिक सञ्जालमार्फत् आज बिहान १० बजे नेपाल आइपुग्ने र प्रहरीसमक्ष आत्मसमर्पण गर्ने बताएका थिए । सन्दीपले यसअघि नै असोज २० गते स्वदेश आइपुग्ने जानकारी गराएका थिए । साथै उनले आफूविरुद्ध लागेको आरोपमा हुने अनुसन्धानमा सहयो...

प्रशिक्षक अलमुताइरी पनि नेपाल आइपुगे

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरी मंगलबार नेपाल आइपुगेका छन् । पछिल्लो सम्झौता प्रारम्भ हुन केहि दिन बाँकी रहँदा उनी नेपाल फर्केका हुन् । झण्डै दुई महिना देखि उनी नेपाल बाहिर थिए । राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक पबुदु दसानायके पनि मंगलबार नै नेपाल आइपुगेका थिए । असोजमा माल्दिभ्समा भएको साफ […]

मुख्य प्रशिक्षक पुबुदु दासानायके नेपाल आइपुगे

काठमाडौं, १३ पुस । नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक पुबुदु दासानायके आज (मंगलबार) नेपाल आइपुगेका छन् । दोस्रो पटक नेपालको मुख्य प्रशिक्षकको जिम्मेवमरी पाएका पुबुदु आज नेपाल आईपुगेका हुन् । उनलाई स्वागत गर्न नेपाल क्रिकेट संघका (क्यान)का पदाधिकारी विमानस्थलमा पुगेका थिए । विमानस्थलबाट बाहिर निक्लीने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिदै उनले नेपाली क्रिकेट […]

प्रशिक्षक पुबुदु दासानायके नेपाल आइपुगे

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक पुबुदु दासानायके नेपाल आइपुगेका छन्। उनी मंगलबार काठमाडौँ आइपुगेका हुन्। नेपाल क्रिकेट संघ (क्यान)ले गत मंसिर २५ गते पुबुदुलाई नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको थियो। उनी क्यानाडाबाट नेपाल आएका हुन्।

दोस्रो इनिङ्स सम्हाल्न नेपाल आइपुगे पुबुदु

दोस्रोपटक राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक भएसँगै दासानायके पहिलोपटक नेपाल आएका हुन् । उनलाई नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।

प्रशिक्षक पुबुदु दशानायके नेपाल आइपुगे

१३ पुस, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दशानायके नेपाल आएका छन् । हालै प्रशिक्षकमा नियुक्त भएका उनी मंगलबार नेपाल आएका हुन् । पुबुदु यसअघि सन् २०११ देखि २०१५ सम्म नेपालको प्रशिक्षक थिए । पुबुदुकै प्रशिक्षणमा नेपालले २०१४ को टी-२० विश्वकप खेलेको थियो । गत सेप्टेम्बरमा डेभ वाटमोरले राजीनामा दिएपछि प्रशिक्षकविहीन रहेको […]

प्रशिक्षक ह्वाटमोर नेपाल आइपुगे : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक देभ ह्वाटमोर सोमबार नेपाल आइपुगेका छन् । कोरोना महामारीको कारण नेपालको घरेलु क्रिकेट ठप्प भएपछि - प्रशिक्षक ह्वाटमोर