काठमाडौं, १३ पुस । नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक पुबुदु दासानायके आज (मंगलबार) नेपाल आइपुगेका छन् । दोस्रो पटक नेपालको मुख्य प्रशिक्षकको जिम्मेवमरी पाएका पुबुदु आज नेपाल आईपुगेका हुन् । उनलाई स्वागत गर्न नेपाल क्रिकेट संघका (क्यान)का पदाधिकारी विमानस्थलमा पुगेका थिए । विमानस्थलबाट बाहिर निक्लीने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिदै उनले नेपाली क्रिकेट […]