दोस्रो इनिङ्स सम्हाल्न नेपाल आइपुगे पुबुदु

दोस्रोपटक राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक भएसँगै दासानायके पहिलोपटक नेपाल आएका हुन् । उनलाई नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।

सम्बन्धित सामग्री

राष्ट्रिय क्रिकेट टिमको नेतृत्व सम्हाल्न नेपाल आइपुगे पुबुदु

नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका पुबुदु दासानायके नेपाल आइपुगेको छन् । नेपाल क्रिकेट संघ (क्यान) ले पुबुदुलाई २५ मंसिरमा मुख्य प्रशिक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।