नेपाल आइसकेको मोन्टीलाई प्रशिक्षक घोषणा गर्न क्यान किन असमर्थ ?

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेपछि भारतीय नागरिक मोन्टी देसाई शनिबार नै नेपाल आइपुगे । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा नेपाल, स्कटल्यान्ड र नामिबियासम्मिलित एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजलाई लक्षित गर्दै क्यानले देसाईलाई प्रशिक्षक नियुक्...