नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघले देशभरका ५० बेड माथिका अस्पतालहरुमा अस्पताल व्यवस्थापकको स्थायी दरबन्दी सृजना गर्न माग गरेको छ। हाल नेपालका ४६ वटा जिल्ला अस्पतालमध्ये ४४ अस्पतालहरुले करार सेवामा जनशक्ति परिपूर्ति गरिरहेको छ।
१८ असार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले गरिब, असहाय र विपन्न बिरामीलाई नियम अनुसार निःशुल्क शय्या (बेड) नदिने अस्पताल बन्द गर्ने चेतावनी दिएका छन् । सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले विपन्न वर्गका लागि १० प्रतिशत शय्या निःशुल्क नदिने अस्पताल नवीकरण नगर्ने वा सेवा बन्द गर्ने चेतावनी दिएका हुन् । ‘स्वीकृति […]
सर्लाही– जिल्ला अस्पताल मलङ्गवाले कोरोना भाइरस संक्रमितको उपचारका लागि १७ वटा हाइ डिपेन्डेन्सी (एचडियू) बेड तयार पारेको छ । अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने अवस्थाका बिरामीको उपचारका लागि १७ वटा एचडियू बेड छुट्याएर राखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नवलकिशोर झाले जानकारी दिए । अस्पतालमा ६५ थान अक्सिजन सिलिण्डर र ४० अक्सिजन कन्सन्टे«टर तयारी अवस्थामा राखिएको […]
सर्लाही : कोरोना भाइरस संक्रमणको तेस्रो लहर तीव्र रूपमा फैलिएपछि सर्लाही जिल्ला अस्पताल मलंगवामा १७ वटा एचडियु (हाइ डिपेन्डेन्सी युनिट) बेड तयार पारिएको छ।अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नवलकिशोर झाले अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने अवस्थाका विरामीको उपचारका लागि १७ वटा एचडियु बेड छुट्याएर राखिएको जानकारी दिए।अस्पतालमा ६५ थान अक्सिजन सिलिन्डर र ४० वटा अक्सिजन कन्सन्ट्रेटर तयारी अवस्थामा राखिएको अस्पतालका मेसु डा. झाले बताए।जिल्लामा अहिले तेस्रो लहरमा फैलिएको कोरोना संक्रमणबाट ३६ जना स
ओखलढुंगा : जिल्ला अस्पताल रुम्जाटार ओखलढुंगालाई अत्यावश्यक भेन्टिलेटर र आईसीयू बेड खरिदमा ढिलाइ भइरहेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले द्रुत प्रक्रियाबाट खरिद गर्न निर्देशन दिएको एक महिना बितिसक्दा पनि अस्पतालमा भेन्टिलेटर र आईसीयू बेड जडान नभएको हो।स्वास्थ्य मन्त्रालयले दुईवटा भेन्टिलेटरसहित पाँचवटा आईसीयू बेड जडान गर्न एक महिनाअघि नै प्रदेश १ को सामाजिक विकास मन्त्रालयमार्फत जिल्ला अस्पताललाई निर्देशन दिएको थियो। तर, भेन्टिलेटर र आईसीयू बेड जडान जडानका लागि हालसम्म ठेक्का प्रक्रिया समेत
धनगढी । सुदूरपश्चिम प्रदेशको रेफरल अस्पताल रहेको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कोरोनाको कहरसँगै बेड र अक्सिजनको हाहाकार हुने गरेकोमा पछिल्ला दिनमा भने त्यो समस्या सहज हुँदै गएको छ । पछिल्लो एकसातादेखि अक्सिजन र बेड अभावमा कसैले पनि उपचारबाट बञ्चित हुनु नपरेको सेती अस्पतालले जनाएको छ । जटिल समस्या भएपछि मात्र अस्पताल आउने प्रवृत्तिका कारण मृतकको […]
The post बेड र अक्सिजन सहज हुँदै appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.
अस्पताल घुमाउँदा घुमाउँदै इटहरीका एक पुरुषको सोमबार बिहान मृत्यु भएको छ। श्वासप्रश्वासमा निकै समस्या भएपछि इटहरी वडा नं. ५ का ५५ वर्षीय रमेश राईंलाई आइतबार मध्यरात १२ बजेतिर हस्पिटल लगेपनि बेड नपाएर घुमाउँदा घुमाउँँदै मृत्यु भएको हो । उनको सोमबार बिहान ५ ...
अर्घाखाँची : अस्पतालमा बेड खोज्दाखोज्दै बुटवलमा एक जना वडा सदस्यको एम्बुलेन्समै मृत्यु भएको छ। बुटवल उपमहानगरपालिका-७ का ४४ वर्षीय वडा नवीन थापामगरको मृत्यु भएको उपमहानगरपालिकाका प्रवक्ता राम प्रसाद रेग्मीले जानकारी दिए। थापालाई एक हप्ताअघि कोरोना संक्रमण पुष्टि भएको थियो। उनी अस्पतालमा बेड नपाउँदा होम आइसोलेसनमा बस्दै आएका थिए।बिहीबार स्वास्थ्यमा थप समस्या आएपछि उनलाई क्रिमसन अस्पताल मणिग्राम पुर्याइएको थियो। तर अस्पतालले आइसियु र भेन्टिलेटर खाली नभएको बताएपछि
चितवन : भरतपुर अस्पतालले छुट्याएको कोभिड बेड संक्रमितले भरिँदै गएका छन्। दैनिक १० जनाभन्दा बढी संक्रमित अस्पताल भर्ना हुन थालेपछि बेड अभाव हुन थालेको हो। अस्पतालको एचडियु बेड भरिसकेका छन् भने अन्य बेड पनि अपुग भइरहेको छ।११० वटा कोभिड बेड रहेको भरतपुर अस्पतालमा शनिबार ९० जना संक्रमित उपचाररत छन्। भेन्टिलेटरमा चार, आइसियुमा सात र एचडियुमा २५ जना संक्रमित छन्। ५४ जना संक्रमित साधारण बेडमा छन्। यहाँको आइसियुको क्षमता १० र एचडियुको क्षमता २५ बेड रहेको छ।एचडियु बेड भरिएपछि बेड थप गर्न केन्द्र र प्रदेश