बागलुङ, बैशाख २२ । देशभर कोरोना संक्रमण बढ्दै गएको छ । दैनिक ७ हजारभन्दा बढी संक्रमित थपिँदै गएपछि काठमाडौंमा अस्पतालमा कोभिड बिरामीका लागि बेड नपाउने अवस्था आएको छ । बागलुङ ढोरपाटन नगरपालिका–३ घर भई काठमाडौं बस्दै आएकी ३१ वर्षीया महिला काठमाडौंका अस्पतालमा बेड नपाएपछि एम्बुलेन्समार्फत बागलुङको धवलागिरि अस्पतालमा आएकी छिन् । काठमाडौंमा बेड नपाएपछि उनी […]