६ महिनामा अध्ययन भिसामा नेपाल आए ४७० विदेशी

७ फागुन, काठमाडौं । नेपालमा ६ महिनाको अवधिमा अध्ययन भिसामा ४७० जना विदेशी नेपाल आएका छन् । अध्यागमन विभागका अनुसार पुस मसान्तसम्म कुल ४७० जना विदेशी विद्यार्थी अध्ययनको सिलसिलामा नेपाल आएको पाइएको छ । नेपालमा पर्यटन भिसाबाहेक नाता भिसा, वैवाहिक भिसा, कामदार भिसा, अध्ययन भिसा, आवासीय भिसा, प्रेस भिसा र ननटुरिष्ट भिसा जारी हुने गरेको […]

सम्बन्धित सामग्री

सेनाको आकार घटाउने अभिव्यक्तिमाथि नेपाल नीति अध्ययन केन्द्रको आपत्ति

कठमाडौं- नेपाल नीति अध्ययन केन्द्रले नेपाली सेनाको आकार घटाउनुपर्ने अभिव्यक्तिलाई लिएर चिन्ता व्यक्त गरेको छ‍। अध्ययन केन्द्रका अध्यक्ष महारथि प्यारजंग थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेपाली सेनाको संख्या घटाउनुपर्ने आवाजप्रति अध्ययन केन्द्रको ध्यानाकर्षण भएको जनाइएको छ। केन्द्रले नेपाली सेनाको २६० वर्षभन्दा पूरानो गौरवपूर्ण इतिहास रहेको जनाउँदै नेपाली सेनाले शान्ति सेनाको रुपमा विदेशमा ख्याति कमाइ स्वदेशमा पनि आन्तरिक […]

नेपाल–चीन रेलमार्गको सम्भाव्यता अध्ययन गर्न विज्ञ टोली काठमाडौँमा

नेपाल–चीन रेलमार्गको सम्भाव्यता अध्ययन तथा सर्भे गर्नका लागि चीनबाट विज्ञको टोली नेपाल आइपुगेको छ । विज्ञहरूको सो समूहलाई नेपालस्थित चिनियाँ दूतावासका कार्यवाहक राजदूत वाङ छिनले स्वागत गरेका हुन् ।पूर्व परराष्ट्र मन्त्री नारायण खड्काको चीन भ्रमणका बेला रेलमार्ग परियोजनाको एक वर्षभित्र सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको चीनले थियो । यो अध्ययनमा लाग्ने खर्च चीन आफैले व्यहोर्ने पनि बताएको थियो ।विज्ञको टोलीलाई स्वागत गर्दै दूतावासले यसलाई दुई देशका शीर्ष नेतृत्वबीच भएको सहमतिको कार्यान्वयन र

नेपाल–बंगलादेश प्रसारण लाइन बनाउन स्थलगत अध्ययन

नेपाल विद्युत् प्राधिकरणले नेपाल–बंगलादेश अन्तरदेशीय प्रसारण लाइन बनाउन स्थलगत अध्ययन गरेको छ । प्राधिकरणको एक उच्चस्तरीय टोलीले गत शनिबार र आइतबार नेपालको पूर्वी क्षेत्र, भारतको पश्चिम बंगाल राज्यमा स्थलगत अध्ययन...

‘नेपाल श्रम आप्रवासन अनुसन्धान अध्ययन– २०२२’ सार्वजनिक

ब्लिट्ज मिडियाले ह्युम्यानिटी युनाइटेडसँगको साझेदारीमा ‘नेपाल श्रम आप्रवासन अनुसन्धान अध्ययन– २०२२’ सार्वजनिक गरेको छ।...

नेपाल-चीन रेलमार्ग र काठमाडौंमा मेट्रो रेलको सम्भाव्यता अध्ययन गरिने

सरकारले नेपाल चीन रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने जनाएको छ ।मंगलबार संयुक्त सदनमा राष्ट्रपतिबाट आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा रसुवागढी काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन र वीरगञ्ज-काठमाडौं रेलमार्ग र काठमाडौं उपत्यकामा मेट्रो रेलको विस्तृत सम्भाव्यता अध्ययन गरिने जनाइएको छ ।

अध्ययन अनुसन्धानमा नेपाल पहिलो नम्बरमाः केपी ओली

काठमाडौं, ७ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल अध्ययन अनुसन्धानको उर्वर भूमी रहेको बताएका छन् । ललितपुरको गोदावरीमा एमालेद्वारा आयोजित ‘युवासँग म’ कार्यक्रममा उनले अन्तरीक्षको पहिला अध्यता आर्य भट्ट रहेको बताए । ‘आज चन्द्रमामा मान्छे पुग्यो होला, अन्तरीक्षको अध्ययन हुँदै होला तर, पहिलो अन्तरीक्षका अध्यता हाम्रा पूर्खा हुन् । सबै भन्दा पहिले […]

नेपाल प्रहरीले सुरक्षाकर्मीहरूमा बढ्दो आत्महत्यालाई रोक्न विस्तृत अध्ययन गर्ने

काठमाडौं : नेपाल प्रहरीले सुरक्षाकर्मीहरूमा बढ्दो आत्महत्याको क्रमलाई रोक्न विस्तृत अध्ययन गर्ने भएको छ।सोमवार पत्रकार सम्मेलन गरी प्रहरी प्रधान कार्यालयले सुरक्षाकर्मीहरूले नै आत्महत्या गरिरहेको कारणलाई सम्बोधन गर्नेगरी विस्तृत अध्ययन गरिने जानकारी दिएको हो।नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक वसन्तबहादुर कुँवरले विगत ५ वर्ष यताको जानकारीमा १३–१४ जना विभिन्न तहका सुरक्षाकर्मीहरूले आत्महत्या गरिसकेको र अधिकांश सुरक्षाकर्मीहरूको आत्महत्याको कारण डिप्रेसन रहेको बताए।उनले यस समस्याल

नेपाल बारले प्रधानन्यायाधीश जबराका विवादास्पद फैसला अध्ययन गर्ने

१ मंसिर, काठमाडौं । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा जोडिएका विवादास्पद आदेश तथा फैसलाहरुको अध्ययन गर्ने भएको छ । मंगलबार राति यसबारे निर्णय गर्दै बारले त्यसका लागि देशभरबाट उजुरी, गुनासो र अरु विवरण भए नेपाल बार एशोसिएसनमा पठाउन आह्वान गरेको छ । नेपाल बार एशोसिएसनकी उपाध्यक्ष रक्षा बस्यालले प्रधानन्यायाधीश जबरा संलग्न भएको इजलासबाट भएका […]

नेपाल–चीन सीमा अध्ययन टोली हिल्सा पुग्यो

हुम्ला – नेपाल–चीन सीमा अध्ययन गर्न गृह मन्त्रालयको टोली हुम्लाको लिमी लाप्चा क्षेत्रमा रहेका सीमास्तम्भको अध्ययन गरी हिल्सा पुगेको छ ।  सदरमुकाम सिमकोटबाट लाप्चासम्म गाडीमा पुगेको टोली चार दिन पैदल हिँडेर झन्डै पाँच हजार मिटरको उचाइमा रहेको हिल्सा पुगेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिनुभयो ।  टोलीले नाम्खा गाउँपालिका–६ लिमी लाप्चामा रहेको १२ नम्बर स्तम्भको अध्ययन गरेको छ ।  नाम्खाको वडा नं ६ लिमीका तीन गाउँ जाङ, तिल, हल्जीबाट प्रतिनिधित्व गरेर स्थानीयवासी टोली पनि लिम...

नेपाल–चीन सीमा अध्ययन टोली हुम्लामा

हुम्ला – हुम्लास्थित नेपाल–चीन सीमास्तम्भहरूको स्थलगत अध्ययन गर्न सरकारले गठन गरेको सीमा अध्ययन टोली शनिबार हुम्ला आइपुगेको छ। गृह मन्त्रालयका सहसचिब जयप्रसाद आचार्यको अध्ययन टोली हुम्ला आइपुगेको हो। सिमकोट पुगेको टोलीले शनिबार नै हुम्लाका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, प्रशासक र नागरिक समाजसँग छलफल गर्ने कार्यक्रम रहेको छ। शनिबार सिमकोट नै बस्ने टोली आइतबार लाप्चातर्फ लाग्ने […]