कठमाडौं- नेपाल नीति अध्ययन केन्द्रले नेपाली सेनाको आकार घटाउनुपर्ने अभिव्यक्तिलाई लिएर चिन्ता व्यक्त गरेको छ। अध्ययन केन्द्रका अध्यक्ष महारथि प्यारजंग थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेपाली सेनाको संख्या घटाउनुपर्ने आवाजप्रति अध्ययन केन्द्रको ध्यानाकर्षण भएको जनाइएको छ। केन्द्रले नेपाली सेनाको २६० वर्षभन्दा पूरानो गौरवपूर्ण इतिहास रहेको जनाउँदै नेपाली सेनाले शान्ति सेनाको रुपमा विदेशमा ख्याति कमाइ स्वदेशमा पनि आन्तरिक […]