काठमाडौं । नेकपा एमाले सुदूरपश्चिम संसदीय दलले प्रदेशसभाका ७ सदस्यलाई निलम्बन गरेको छ ।
सोमबार बसेको दलको बैठकले उनीहरुमध्ये केहीलाई १५, १० र ७ दिनका लागि निलम्बन गर्ने निर्णय गरेको सांसद बलबहादुर सोडारीले जानकारी दिए ।
ओली पक्षका सांसदहरुले मुख्यमन्त्री त्रिलोचन भट्टको विश्वासको मतको विपक्षमा मतदान गरेका ७ थिए ।
एमाले संसदीय दलको...