थुनामा रहेका सांसद निलम्बन हुने - Naya Patrika

विपक्षी दल सहमत नभए बहुमतबाट निर्णय थुनामा रहने सांसद निलम्बन गर्न सत्तारुढ दल एमाले र माओवादी सहमत भएका छन् । प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विपक्षी...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

सांसद निलम्बन फुकुवाको आदेशमा प्रश्न

विशेष अदालतबाट भ्रष्टाचार कसुरमा सजाय ठहर भइसकेका कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा हुने विरोधाभासपूर्ण आदेश सर्वोच्च अदालतले गरेको छ । कानुनअनुसार भ्रष्टाचार मुद्दा दायर हुनासाथ लाभको पदबाट निलम्बन हुनेमा अदालतबाट दोषी भइसकेका गुरुङको निलम्बन फुकुवा गर्न आदेश जारी भएको हो ।

सांसद निलम्बन प्रकरण : के मोदी विपक्षीमुक्त संसद चाहन्छन् ?

भारतीय संसदको चालु शीतकालीन सत्रमा निलम्बनमा पर्नेमा महुवा माजीजस्ता नयाँ सांसददेखि मनोज झा, जयराम रमेश, रणदीप सिंह सेजुवाल, प्रमोद तिवारी, फारुक अब्दुल्ला, शशी थरुर, मनिष तिवारी, डिम्पल यादवजस्ता पुराना र दिग्गज सांसद पनि छन् ।

फौजदारी अभियोग लागेका सांसद निलम्बन नहुने प्रस्ताव

फरार सांसदलाई निलम्बन गर्ने कि नगर्ने भन्ने संसदको बहस अभियोग लागेका कुनै पनि सांसद निलम्बन हुन नहुनेतर्फ

फरार सांसद निलम्बन गर्न संविधान बाधक

फरार सांसदबारे स्पष्ट व्यवस्था नहुँदा सांसद कोइरीलाई निलम्बन गर्न प्रतिनिधिसभालाई सकस फौजदारी अभियोगमा फरार

कर्णालीमा फ्लोर क्रस गर्ने एमालेका चारमध्ये तीन सांसद निलम्बित

सुर्खेत :कर्णाली प्रदेशका तीन जना एमालेका सांसद निलम्बन भएका छन्। गत वैशाख ३ गते पार्टीको ह्वीप उल्लंघन गर्दै फ्लोर क्रस गरी माओवादी नेतृत्वको सरकारलाई विश्वासको मत दिएका चारमध्ये तीन जना एक महिनाका लागि निलम्बन भएका भएका छन्।आज एमाले संसदीय दलको निर्णयअनुसार प्रदेश सभा सचिवालयले एक सूचना जारी निलम्बन गरेको जनाएको छ। एमाले संसदीय दल कर्णाली प्रदेश बैठकको निर्णयअनुसार भौतिक पूर्वाधार मन्त्री अम्मरबहादुर थापा, उद्योग पर्यटन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र भूमि, व्

सुदूरपश्चिम ओली समूहका ७ सांसद निलम्बन

धनगढी : नेकपा एमाले सुदूरपश्चिम प्रदेशको संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओली पक्षका सात जना सांसदलाई निलम्बन गरेको छ। सोमबार बसेको संसदीय दलको बैठकले ह्वीप उल्लंघन गरेको भन्दै ओली पक्षका सात जना सांसदलाई निलम्बन गरेको हो।संसदीय दलले ओली पक्षका सांसद पूर्वमन्त्रीसमेत रहेका पठानसिंह बोहरा, नेपालु चौधरी, रतन थापा, लीलाधर भट्ट, माया तमाङ, बलदेब रेग्मी र ग्याल्बु बोहरालाई निलम्बन गरेको हो।उनीहरुमाथि ७ दिनदेखि १० दिनसम्म निलम्बन गर्ने निर्णय गरिएको प्रमुख सचेतक दुर्गा विकले बताइन्।विकका

संसदीय दलको नेतालाई सांसद निलम्बन गर्ने विशेषाधिकार

१२ चैत, काठमाडौं । नेकपा एमाले संसदीय दलको नयाँ विधानले दलका नेतालाई सांसद निलम्बन गर्ने विशेषाधिकार दिएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरु अनुपस्थित भएको ७ चैतको संसदीय दलको बैठकले विधान पास गरेको थियो …

फौजदारी अभियोग लागेका सांसद निलम्बन हुने, संसदीय समिति १० वटा बन्ने

काठमाडौं, जेठ २ – फौजदारी अभियोग लागेका सांसद निलम्बन हुने भएका छन् । एमाले र माओवादीबीच सहमति भएपछि प्रतिनिधिसभा नियमावलीमा फौजदारी अभियोग लागे...

एमालेद्वारा फौजदारी अभियोग लागेका सांसद निलम्बन गराउन संशोधन प्रस्ताव दर्ता

काठमाडौं । नेकपा एमालेले फौजदारी अभियोग लागेको सांसद निलम्बन हुनुपर्ने भन्दै संशोधन प्रस्ताव दर्ता गराएको छ ।   प्रतिनिधिसभा सदस्या नियमावली, २०७५ मा एमालेले मस्यौदा समितिमा आफूले व्यक्त गरेको अडान दोहोर्‍याउँदै फौजदारी अभियोग ...

थुनामा रहेका सांसद निलम्बन हुने

थुनामा रहने सांसद निलम्बन गर्न सत्तारुढ दल एमाले र माओवादी सहमत भएका छन् । प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विपक्षी दल सहमतिमा नआए बहुमतबाट निर्णय लिने निष्कर्षमा पुगेका हुन् । अन्तिम फैसलाबाट दोषी प्रमाणित नभई निलम्बन गर्न नहुने प्रमुख प्रतिपक्षी दल कांग्रेस तथा मधेसवादी दलहरूको अडान छ । यो खबर कृष्ण कट्टेलले आजको नयाँ…