सुदूरपश्चिम ओली समूहका ७ सांसद निलम्बन

धनगढी : नेकपा एमाले सुदूरपश्चिम प्रदेशको संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओली पक्षका सात जना सांसदलाई निलम्बन गरेको छ। सोमबार बसेको संसदीय दलको बैठकले ह्वीप उल्लंघन गरेको भन्दै ओली पक्षका सात जना सांसदलाई निलम्बन गरेको हो।संसदीय दलले ओली पक्षका सांसद पूर्वमन्त्रीसमेत रहेका पठानसिंह बोहरा, नेपालु चौधरी, रतन थापा, लीलाधर भट्ट, माया तमाङ, बलदेब रेग्मी र ग्याल्बु बोहरालाई निलम्बन गरेको हो।उनीहरुमाथि ७ दिनदेखि १० दिनसम्म निलम्बन गर्ने निर्णय गरिएको प्रमुख सचेतक दुर्गा विकले बताइन्।विकका

सम्बन्धित सामग्री

सुदूरपश्चिममा ओली पक्षका सातजना सांसद निलम्बन !

काठमाडौं । नेकपा एमाले सुदूरपश्चिम संसदीय दलले प्रदेशसभाका ७ सदस्यलाई निलम्बन गरेको छ ।  सोमबार बसेको दलको बैठकले उनीहरुमध्ये केहीलाई १५, १० र ७ दिनका लागि निलम्बन गर्ने निर्णय गरेको सांसद बलबहादुर सोडारीले जानकारी दिए ।  ओली पक्षका सांसदहरुले मुख्यमन्त्री त्रिलोचन भट्टको विश्वासको मतको विपक्षमा मतदान गरेका ७ थिए ।  एमाले संसदीय दलको...