सांसद निलम्बन प्रकरण : के मोदी विपक्षीमुक्त संसद चाहन्छन् ?

भारतीय संसदको चालु शीतकालीन सत्रमा निलम्बनमा पर्नेमा महुवा माजीजस्ता नयाँ सांसददेखि मनोज झा, जयराम रमेश, रणदीप सिंह सेजुवाल, प्रमोद तिवारी, फारुक अब्दुल्ला, शशी थरुर, मनिष तिवारी, डिम्पल यादवजस्ता पुराना र दिग्गज सांसद पनि छन् ।