मार्चको २४ अघि बेलायतमा प्रतिबन्ध हटाइने

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले यसअघि तोकिएको समयभन्दा पनि अगावै बेलायतमा कोरोनाका विरुद्धमा लगाइएको प्रतिबन्ध हटाउने बताएका छन् । उनले बुधबार सो कुराको घोषणा गरेका हुन् । बेलायतमा आगामी मार्चको २४ तारिखसम्मका लागि कोरोना भाइरसका विरुद्धका प्रतिबन्धहरु लगाइएको छ ।

सम्बन्धित सामग्री

बेलायतमा चुरोटमाथि प्रतिबन्ध लगाउने तयारी

लन्डन । बेलायतमा चुरोट प्रतिबन्धित हुन सक्ने देखिएको छ । सरकारी स्रोतलाई उद्धृत गर्दै द गार्डियनले बेलायती प्रधानमन्त्री ऋषि सुनकले आगामी पुस्ताले चुरोट किन्न नसक्ने नियम लगाउने ’boutमा विचार गरिरहेको बताएको छ । सुनकले गत वर्ष न्युजिल्यान्डमा पारित भएका कानूनहरू जस्तै धुम्रपान विरोधी उपायहरूका विचार गरिरहेको बताइएको छ, जसमा जनवरी १, २००९ मा जन्मेका जो […] The post बेलायतमा चुरोटमाथि प्रतिबन्ध लगाउने तयारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रुसमाथि बेलायतको नयाँ प्रतिबन्ध

लन्डन – बेलायतले मस्कोमाथि नयाँ प्रतिबन्ध घोषणा गरेको छ । बेलायतले रुसी तल्लो सदन डुमाका ३८६ सांसदहरुलाई लक्षित गर्दै नयाँ प्रतिबन्ध लगाएको हो । ती सबै सांसदहरुले युक्रेन हमलामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कदमलाई समर्थन जनाएका थिए । उनीहरूलाई बेलायत यात्रा गर्न र बेलायतमा रहेको कुनै पनि सम्पत्तिमा पहुँच राख्न प्रतिबन्ध लगाइएको बेलायतको विदेश मन्त्रालयले […]

रुसमाथि बेलायतको नयाँ प्रतिबन्ध

बेलायतले मस्कोमाथि नयाँ प्रतिबन्ध घोषणा गरेको छ । बेलायतले रुसी तल्लो सदन डुमाका ३८६ सांसदहरुलाई लक्षित गर्दै नयाँ प्रतिबन्ध लगाएको हो । ती सबै सांसदहरुले युक्रेन हमलामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कदमलाई  समर्थन जनाएका थिए । उनीहरूलाई बेलायत यात्रा गर्न र बेलायतमा रहेको कुनै पनि सम्पत्तिमा पहुँच राख्न प्रतिबन्ध लगाइएको बेलायतको विदेश मन्त्रालयले जनाएको छ ।फेब्रुवरीमा पूर्वी युक्रेनमा बिखन्डनकारीको नियन्त्रणमा रहेको लुहान्स्क र दोनेत्सक क्षेत्रलाई मान्यता दिएका थिए । सो मान्यता रुसी य

बेलायतमा कोरोनासम्बन्धी सबै प्रतिबन्ध हटाइँदै

लन्डन – बेलायतमा कोरोनासम्बन्धी सम्पूर्ण प्रतिबन्धहरु दुई साताभित्र हटाइने भएको छ । प्रधानमन्त्री बोरिस जोनसनले संसदमा कोभिडसँगै बाँच्ने रणनीतिअनुसार सबै प्रतिबन्ध हटाइन लागिएको जानकारी दिएका हुन्। परीक्षणपछि कोभिड पोजेटिभ देखिएपछि आफैँ आइसोलेसनमा बस्नुपर्नेलगायतका नियमको म्याद २४ मार्चमा सकिँदैछ । कोभिड संक्रमण घट्दै गएको र विज्ञहरुको सुझाबविपरित मृत्युका घटनामा उल्लेख्य कमी आएपछि सरकारले सबै प्रतिबन्ध हटाउने […]

बेलायतमा सम्पूर्ण कोभिड प्रतिबन्ध हटाइँदै, संक्रमणसँगै बाँच्ने सरकारको रणनीति

कम्तिमा दुई साताभित्र बेलायतमा बाँकी सम्पूर्ण कोभिड प्रतिबन्ध हटाइने भएको छ । प्रधानमन्त्री बोरिस जोनसनले संसदमा यस्तो जानाकारी दिएका हुन् ।  कोभिडसँगै बाँच्ने रणनीतिअनुसार सबै प्रतिबन्ध हटाइन लागिएको प्रधानमन्त्री जोनसनले बताए । परीक्षणपछि कोभिड पोजेटिभ देखिएपछि आफै आइसोलेसनमा बस्नुपर्नेलगायतका नियमको म्याद २४ मार्चमा समाप्त हुँदैछ ।  कोभिड संक्रमणका घटना कमी हुँदै गएको र विज्ञहरुले सावधानी दर्शाए विपरित मृत्युका घटनामा उल्लेख्य कमी आएपछि  सरकारले सबै प्रतिबन्ध हटाउने भएको ह

बेलायतमा तीन दिनमा तीन लाख बीस हजार संक्रमित थपिए, तत्कालै प्रतिबन्ध लागू नगर्ने

बेलायतमा कोरोना संक्रमण दर उच्च बिन्दुमा पुगे पनि सरकारले तत्कालै प्रतिबन्ध लागू नगर्ने जनाएको छ । क्रिसमसपछि संक्रमण दर नियन्त्रण गर्न कडा प्रतिबन्ध लगाइने भनिएपनि नयाँ वर्ष अगाडी कुनै प्रतिबन्ध नलगाइने बेलायती स्वास्थ्यमन्त्री साजिद जाविदले आज बताएका हुन । तर, बेलायतकाअन्य क्षेत्रमा भने प्रतिबन्ध लागू गरिसकिएको छ ।क्रिसमस अवधिभरमा यहाँ थप तीन लाख बीस हजार नयाँ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जनाएको छ । शनिबार र आइतबार क्रमशः क्रिसमस र बक्सिंग डे परेको हुँद

बेलायतमा तीन दिनमा तीन लाख बीस हजार संक्रमित, नयाँ वर्षअघि प्रतिबन्ध नगरिने

बेलायतमा कोरोना संक्रमण दर उच्च बिन्दुमा पुगे पनि सरकारले तत्कालै प्रतिबन्ध लागू नगर्ने जनाएको छ । क्रिसमसपछि संक्रमण दर नियन्त्रण गर्न कडा प्रतिबन्ध लगाइने भनिएपनि नयाँ वर्ष अगाडी कुनै प्रतिबन्ध नलगाइने बेलायती स्वास्थ्यमन्त्री साजिद जाविदले आज बताएका हुन । तर, बेलायतकाअन्य क्षेत्रमा भने प्रतिबन्ध लागू गरिसकिएको छ ।क्रिसमस अवधिभरमा यहाँ थप तीन लाख बीस हजार नयाँ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जनाएको छ । शनिबार र आइतबार क्रमश: क्रिसमस र बक्सिंग डे परेको हुँद

बेलायतमा संक्रमण बढेसँगै प्रतिबन्ध लागू गर्न सरकारलाई दवाव

बेलायतमा कोरोना संक्रमण दर तीव्र रुपमा फैलिएपछि सरकारलाई समयमा नै आवश्यक कदम चाल्न दवाव आएको छ । बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस) प्रमुख म्याथ्यू टेलरले कि ‘प्लान बी प्लस’ अन्तर्गतको प्रतिबन्ध लगाउनुपर्ने कि त एनएचएस संकटको सामना गर्न तयार हुन प्रधानमन्त्रीलाई चेतावनी दिएका छन् । टेलरले इंग्ल्याण्ड, नर्दर्न आएरल्याण्ड वेल्सको स्वास्थ्य सेवाको प्रतिनिधित्व गर्दछन् । बेलायतमा एकैदिन झन्डै ५० हजार संक्रमित पुष्टि भएको र २४  घन्टामा  २२३ जनाको मृत्यु भएलगत्तै उनको उक्त भनाइ

कोरोनाको बढ्दो संक्रमणदरबीच बेलायतमा मास्क अनिवार्यको नियम हट्ने

एजेन्सी।बेलायतमा कोरोनाको संक्रमण दर बढिरहेका बेला मास्क लगाउने अनिवार्य नियम हटाइने भएको छ।प्रधानमन्त्री बोरिस जोनसनले लकडाउनको प्रक्रिया अन्तिम चरणमा पुग्दा प्रतिबन्ध मान्नु व्यक्तिगत इच्छामा निर्भर रहने बताएका छन्।योसँगै मास्क लगाउन अनिवार्य हुनेछैन भने सार्वजनिक स्थलमा भौतिक दुरीको नियम पालना गर्नुपर्नेछैन।बेलायतमा कोरोना नियन्त्रणका लागि लगाइएका प्रतिबन्ध हटाउने प्रक्रिया १९ जुलाईबाट सुरु हुनेछ।बेलायतमा कोरोनाबाट १ लाख २८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

अस्ट्रियाले लगायो बेलायती उडानमा प्रतिबन्ध

एजेन्सी। बेलायतमा कोरोना भाइरसको नयाँ स्वरुप देखिएपछि अस्ट्रियाले त्यहाँबाट हुने सबै उडानमा प्रतिबन्ध लगाएको छ। यो निर्णय जुन १ तारिखदेखि लागू हुनेछ। बेलायतमा रहेका अस्ट्रियाली नागरिकले भने स्वदेश फर्कन पाउनेछन्। अस्ट्रियाले ब्राजिल, भारत र दक्षिण अफ्रिकापछि बेलायतलाई पनि सोही सूचीमा राखेको हो, जहाँ कोरोनाको नयाँ रुप फेला परेको छ। जर्मनीले पनि शुक्रबार नै बेलायतबाट आउने उडानमा प्रतिबन्ध लगाएको थियो।