कोरोनाको बढ्दो संक्रमणदरबीच बेलायतमा मास्क अनिवार्यको नियम हट्ने

एजेन्सी।बेलायतमा कोरोनाको संक्रमण दर बढिरहेका बेला मास्क लगाउने अनिवार्य नियम हटाइने भएको छ।प्रधानमन्त्री बोरिस जोनसनले लकडाउनको प्रक्रिया अन्तिम चरणमा पुग्दा प्रतिबन्ध मान्नु व्यक्तिगत इच्छामा निर्भर रहने बताएका छन्।योसँगै मास्क लगाउन अनिवार्य हुनेछैन भने सार्वजनिक स्थलमा भौतिक दुरीको नियम पालना गर्नुपर्नेछैन।बेलायतमा कोरोना नियन्त्रणका लागि लगाइएका प्रतिबन्ध हटाउने प्रक्रिया १९ जुलाईबाट सुरु हुनेछ।बेलायतमा कोरोनाबाट १ लाख २८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

सम्बन्धित सामग्री

बेलायतमा बिहीबारदेखि कोरोना संक्रमितले पनि आइसोलेसनमा बस्नु पर्दैन

काठमाडौँ- बेलायतमा आगामी बिहीबार अर्थात फेब्रुअरी २४ देखि कोभिड सम्बन्धी सबै प्रतिबन्ध हट्ने भएको छ। बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले कोभिड रोकथामका लागि लगाएका सबै प्रतिबन्ध हटाइने बताएका हुन्। बेलायतले गत जनवरीमा नै मास्क लगाउने जस्ता धेरै सर्तहरू खारेज गरेको थियो। प्रधानमन्त्री बोरिस जोन्सनको नयाँ घोषणापछि अब विद्यालय–कलेज तथा बाल हेरचाह संस्थाका कर्मचारीले हप्तामा दुईपटक कोरोना […]

आफैं सजग भए कोरोना महामारी हट्छ: बेलायतमा कार्यरत चिकित्सक

न्युज अफ नेपाल, लन्डन । साबुनपानीले हात धुने, मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने र खोप लगाएर मात्र कोरोनाभाइरसको महामारी हट्न सक्ने बेलायतमा कार्यरत नेपाली चिकित्सकहरूले बताएका छन् । नेपाल पत्रकार महासंघ बेलायत शाखाले नेपलिज डक्टर्स एसोसिएसन युके, नेपलिज नर्सिङ एसोसिएसन युकेसित मिलेर आयोजना गरेको अन्तरर्सवादमा बोल्दै उनीहरूले सो उपाय सुझाएका हुन् । कार्यक्रममा बेलायतमा […]

बेलायतमा अब बाहिर जाँदा मास्क र कोभिड पास नचाहिने

नेपालमा सार्वजनिक सेवा लिन शुक्रबारदेखि अर्थात् आजदेखि अनिवार्य रुपमा खोप कार्ड देखाउनुपर्ने नियम लागू भएको छ तर बेलायतमा भने यस्तै खालको नियमको अन्त्य गरिएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले ‘प्लान ए’ नाम दिइएको नियम उल्टाइदिएका छन् । बुस्टर डोज र जनताले प्लान ‘बी’ नीति अवलम्बन गरेकाले अब प्लान ‘ए’ लाई उल्टाइएको प्रधानमन्त्री जोनसनले बताएका हुन् ।बोरिसले घरबाट काम गर्नुपर्ने नियमलाई पनि छिट्टै नै हटाउने बताएका छन् । बोरिसका अनुसार देशका वैज्

बेलायतमा सार्वजनिक स्थानमा मास्क लगाउन नपर्ने

लन्डन– बेलायत सरकारले कोभिड नियन्त्रणका लागि लगाउँदै आएको प्रतिबन्धलाई केही खुकुलो बनाउने भएको छ । बेलायतको संसद हाउस अफ कमन्सलाई सम्बोधन गर्दै प्रधानमन्त्री जोनसनले प्रतिबन्ध खुकुलो बनाउने बताएका हुन् । जसअनुसार आगामी २७ जनवरीदेखि कर्मचारीले कार्यलयमा नै गएर काम गर्नुपर्नेछ । त्यस्तै कुनै कार्यक्रममा जानुअघि कोभिड नेगेटिभ भएको पछिल्लो २४ घन्टाको रिपोर्ट पेस गर्नुपर्ने छैन् […]

काेराेनाकाे नयाँ भेरियन्ट भेटिएपछि बेलायतमा मास्क अनिवार्य

काठमाण्डाै – कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्राेन भेटिएपछि बेलायत सरकारले मास्क अनिवार्य गरेको छ । स्वास्थ्यमन्त्री साजिद जाभेदले नयाँ भेरियन्टको खतरा बढेकाले आउँदाे मङ्गलवार देखि लागू हुने गरी पसल तथा सार्वजनिक यातायातमा मास्क अनिवार्य गरेको बताउनुभएको बीबीसीले जनाएको छ । प्रधानमन्त्री बोरिस जोनसनले यसअघि नै विदेशबाट आउने सबैको पीसीआर परीक्षण गर्ने घोषणा गरिसक्नुभएको छ । बेलायतले विभिन्न १० देशबाट आउने यात्रुलाई १० दिनको क्वरेण्टीन अनिवार्य गरेको छ । यस्तै अस्ट्रेलियामा पनि को...

बेलायतमा मंगलवारदेखि मास्क अनिवार्य

लण्डन– कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएपछि बेलायतमा सरकारले पसल तथा सार्वजनिक यातायातमा मास्क अनिवार्य गरेको छ । स्वास्थ्यमन्त्री साजिद जावेदले नयाँ ओमिक्रोन भेरियन्टको खतरा बढ्दै गएपछि मंगलबारदेखि बेलायतका पसल र सार्वजनिक यातायातमा जाँदा फेस मास्क प्रयोग गर्नु पर्ने घोषणा गरेका छन् । यसअघि प्रधानमन्त्री बोरिस जोनसनले विदेशबाट आउने सबैको पीसीआर परीक्षण गर्नुपर्ने घोषणा पनि गरेका […]

विश्वमा झन् बढ्यो कोरोना : कतै तेस्रो, कतै चौथो लहरको त्रास

अहिले दक्षिण कोरियामा चौथो वेभ आएको बताइएको छ भने बेलायतमा तेस्रो वेभको कष्ट पुनःशुरु भएको छ। अनि अमेरिका गएको महिनासम्म कोरोनाबाट लगभग मुक्त हुने हो अपेक्षा गरिएकाे भएपनि  अहिले फेरि सङ्क्रमित बढ्न थालेका छन्। केही समयअघि अमेरिकीलाई मास्क नलगाए पनि हुने भनिएकामा अहिले फेरि विभिन्न राज्यमा मास्क अनिवार्य गर्ने काम भइरहेका छन्।

बेलायतमा कोभिड–१९ प्रतिबन्धहरू खुकुलो पारिने

इङ्ल्यान्डमा सोमबार मध्यरातदेखि कोभिड–१९ सँग सम्बन्धित प्रायः सबै प्रतिबन्ध हटाउने निर्णय भएको सरकारले जानकारी गराएको छ। कोभिड–१९ नियन्त्रणका लागि लगाइएका प्रतिबन्ध हटाइएपछि यहाँ अब दूरी कायम गर्न यस पहिला लागू गरिएका सबै कानूनी व्यवस्थाहरू अब हट्नेछन्।सामाजिक दूरी कायम गरी महामारी नियन्त्रणका लागि लगाइएका प्रतिबन्ध हटेपछि यहाँका सार्वजनिक स्थानमा हिँडडुल गर्दा वा काम गर्दा मास्क लगाउन अनिवार्य हुने छैन।लामो समयदेखि पूर्ण सञ्चालनमा नल्याइएका रात्रि क्लबहरूलाई फेरि खोल्न दिइ

बेलायतमा जुलाई १९ बाट लकडाउन हट्ने, खोप नलगाएकाले नाइटक्लबमा प्रवेश नपाउने

बीबीसी।बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले जुलाई १९ बाट बेलायतमा लकडाउन हटाउने घोषणा गरेका छन्।कोरोना नियन्त्रण गर्न लगाइएका सबै बन्देजहरु हटाइने उनले बताएका छन्।“महामारी सकिएको छैन।तपाईं र तपाईंको परिवारमाथि आउनसक्ने खतरा जस्ताको तस्तै छ।यसकारण जुलाई १९ को जीवन महामारीभन्दा अघि जस्तो हुने छैन”,जोनसनले भने।जुलाई १९ बाट खोप लगाएकालाई प्रवेश दिन नाइट क्लबहरुलाई भनिएको छ।सार्वजनिक यातायातमा मास्क लगाउन समेत उनले भनेका छन्।