लन्डन – बेलायतमा कोरोनासम्बन्धी सम्पूर्ण प्रतिबन्धहरु दुई साताभित्र हटाइने भएको छ । प्रधानमन्त्री बोरिस जोनसनले संसदमा कोभिडसँगै बाँच्ने रणनीतिअनुसार सबै प्रतिबन्ध हटाइन लागिएको जानकारी दिएका हुन्। परीक्षणपछि कोभिड पोजेटिभ देखिएपछि आफैँ आइसोलेसनमा बस्नुपर्नेलगायतका नियमको म्याद २४ मार्चमा सकिँदैछ । कोभिड संक्रमण घट्दै गएको र विज्ञहरुको सुझाबविपरित मृत्युका घटनामा उल्लेख्य कमी आएपछि सरकारले सबै प्रतिबन्ध हटाउने […]