बेलायतमा सम्पूर्ण कोभिड प्रतिबन्ध हटाइँदै, संक्रमणसँगै बाँच्ने सरकारको रणनीति

कम्तिमा दुई साताभित्र बेलायतमा बाँकी सम्पूर्ण कोभिड प्रतिबन्ध हटाइने भएको छ । प्रधानमन्त्री बोरिस जोनसनले संसदमा यस्तो जानाकारी दिएका हुन् ।  कोभिडसँगै बाँच्ने रणनीतिअनुसार सबै प्रतिबन्ध हटाइन लागिएको प्रधानमन्त्री जोनसनले बताए । परीक्षणपछि कोभिड पोजेटिभ देखिएपछि आफै आइसोलेसनमा बस्नुपर्नेलगायतका नियमको म्याद २४ मार्चमा समाप्त हुँदैछ ।  कोभिड संक्रमणका घटना कमी हुँदै गएको र विज्ञहरुले सावधानी दर्शाए विपरित मृत्युका घटनामा उल्लेख्य कमी आएपछि  सरकारले सबै प्रतिबन्ध हटाउने भएको ह

सम्बन्धित सामग्री

बेलायतमा शुक्रबारदेखि यात्रा प्रतिबन्ध पूर्ण रुपमा खुला

झन्डै दुई वर्ष अघिदेखि कोभिड–१९ का कारण  बेलायतले लगाउँदै आएको यात्रा प्रतिबन्ध अब पूर्ण रुपमा खुला गरिने भएको छ । यसअघि नै यात्रालाई सहज पार्दै विभिन्न किसिमका प्रतिबन्ध हटाइए पनि बेलायत आउने यात्रुले प्यासेन्जर लोकेटर फारम, पूर्ण रुपमा खोप नलगाएकाहरुले यात्रा गर्नुअघि कोभिड टेस्ट गर्नुका साथै यहाँ आइसकेपछि पीसीआर टेस्ट गर्नुपर्ने जस्ता नियम कायमै छ ।आउँदो शुक्रबार मार्च १८ देखि भने बाँकी रहेका सम्पूर्ण प्रतिबन्धहरुको अन्त्य गरिने बेलायती यातायातमन्त्री ग्रान्ट शाप्सले बताए । स्कटल्य

बिहीबारदेखि बेलायतमा कोरोना सङ्क्रमितले छुट्टै बस्नु नपर्ने

लण्डन । बेलायतमा कोभिड रोकथामका लागि लगाएका सबै प्रतिबन्ध बिहीबार (फेब्रुअरी) देखि लागु हुने गरी हटाइएको प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् ।

बेलायतमा बिहीबारदेखि कोरोना संक्रमितले पनि आइसोलेसनमा बस्नु पर्दैन

काठमाडौँ- बेलायतमा आगामी बिहीबार अर्थात फेब्रुअरी २४ देखि कोभिड सम्बन्धी सबै प्रतिबन्ध हट्ने भएको छ। बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले कोभिड रोकथामका लागि लगाएका सबै प्रतिबन्ध हटाइने बताएका हुन्। बेलायतले गत जनवरीमा नै मास्क लगाउने जस्ता धेरै सर्तहरू खारेज गरेको थियो। प्रधानमन्त्री बोरिस जोन्सनको नयाँ घोषणापछि अब विद्यालय–कलेज तथा बाल हेरचाह संस्थाका कर्मचारीले हप्तामा दुईपटक कोरोना […]

तोकिएको समयअगावै कोभिड प्रतिबन्धहरु हटाउने जोनसनको घोषणा

ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले यसअघि तोकिएको समयभन्दा अगावै बेलायतमा लगाइएका कोरोनाविरुद्धको प्रतिबन्ध हटाउने बताएका छन्। उनले बुधबार सो कुराको घोषणा गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। बेलायतमा आगामी मार्चको २४ तारिखसम्मका लागि...

बेलायतमा कोरोनासम्बन्धी सबै प्रतिबन्ध हटाइँदै

लन्डन – बेलायतमा कोरोनासम्बन्धी सम्पूर्ण प्रतिबन्धहरु दुई साताभित्र हटाइने भएको छ । प्रधानमन्त्री बोरिस जोनसनले संसदमा कोभिडसँगै बाँच्ने रणनीतिअनुसार सबै प्रतिबन्ध हटाइन लागिएको जानकारी दिएका हुन्। परीक्षणपछि कोभिड पोजेटिभ देखिएपछि आफैँ आइसोलेसनमा बस्नुपर्नेलगायतका नियमको म्याद २४ मार्चमा सकिँदैछ । कोभिड संक्रमण घट्दै गएको र विज्ञहरुको सुझाबविपरित मृत्युका घटनामा उल्लेख्य कमी आएपछि सरकारले सबै प्रतिबन्ध हटाउने […]

बेलायतमा सार्वजनिक स्थानमा मास्क लगाउन नपर्ने

लन्डन– बेलायत सरकारले कोभिड नियन्त्रणका लागि लगाउँदै आएको प्रतिबन्धलाई केही खुकुलो बनाउने भएको छ । बेलायतको संसद हाउस अफ कमन्सलाई सम्बोधन गर्दै प्रधानमन्त्री जोनसनले प्रतिबन्ध खुकुलो बनाउने बताएका हुन् । जसअनुसार आगामी २७ जनवरीदेखि कर्मचारीले कार्यलयमा नै गएर काम गर्नुपर्नेछ । त्यस्तै कुनै कार्यक्रममा जानुअघि कोभिड नेगेटिभ भएको पछिल्लो २४ घन्टाको रिपोर्ट पेस गर्नुपर्ने छैन् […]

बेलायतमा कोभिड प्रतिबन्ध खुकुलो बनाइँदै

बेलायत सरकारले कोभिड नियन्त्रणका लागि लगाउँदै आएको प्रतिबन्धलाई केही खुकुलो बनाउने भएको छ । बेलायतको संसद हाउस अफ कमन्सलाई सम्बोधन गर्दै प्रधानमन्त्री जोनसनले प्रतिबन्ध खुकुलो बनाउने बताएका हुन् । जसअनुसार आगामी २७ जनवरीदेखि कर्मचारीले कार्यलयमा नै गएर काम गर्नुपर्नेछ । त्यस्तै कुनै कार्यक्रममा जानुअघि कोभिड नेगेटिभ भएको पछिल्लो २४ घन्टाको रिपोर्ट पेस गर्नुपर्ने छैन् । तोकिएका निश्चित स्थानबाहेक सार्वजनिक स्थानमा फेस मास्क लगाउनुपर्ने छैन् ।त्यसैगरी केयर होममा प्रवेश गर्न पनि केही सहज बनाइए

बेलायतमा अहिलेसम्मकै सबैभन्दा बढी कोभिड सङ्क्रमित भेटिए

त्यहाँ केही समययता हरेक दिन कोभिडको घातक मानिएको ओमिक्रोन भेरियन्ट पनि बढ्दो देखिएको छ। यसकारण त्यहाँका कतिपय कार्यक्रमहरुमा पनि प्रतिबन्ध लगाउन सुरु गरिएको छ।

बेलायतमा कोभिड–१९ प्रतिबन्धहरू खुकुलो पारिने

इङ्ल्यान्डमा सोमबार मध्यरातदेखि कोभिड–१९ सँग सम्बन्धित प्रायः सबै प्रतिबन्ध हटाउने निर्णय भएको सरकारले जानकारी गराएको छ। कोभिड–१९ नियन्त्रणका लागि लगाइएका प्रतिबन्ध हटाइएपछि यहाँ अब दूरी कायम गर्न यस पहिला लागू गरिएका सबै कानूनी व्यवस्थाहरू अब हट्नेछन्।सामाजिक दूरी कायम गरी महामारी नियन्त्रणका लागि लगाइएका प्रतिबन्ध हटेपछि यहाँका सार्वजनिक स्थानमा हिँडडुल गर्दा वा काम गर्दा मास्क लगाउन अनिवार्य हुने छैन।लामो समयदेखि पूर्ण सञ्चालनमा नल्याइएका रात्रि क्लबहरूलाई फेरि खोल्न दिइ

साउदी अरबले हटायो अस्थायी यात्रा प्रतिबन्ध

साउदी अरबले डिसेम्बरमा लगाएको अस्थायी यात्रा प्रतिबन्ध हटाएको छ। बेलायतमा देखिएको कोभिड १९ को नयाँ भाइरसलाई मध्यनजर गर्दै साउदीले यो प्रतिबन्ध लगाएको थियो। साउदीको गृह मन्त्रालयले आइतवार विहान विज्ञप्ति जारी गर्दै विभिन्न देशमा लगाइएको यात्रा प्रतिबन्ध हटाएको जानकारी दिएको हो। साउदी प्रेस एजेन्सीका अनुसार आइतवार विहान ११ बजेदिख हवाई, स्थल…