काठमाडौं । पेप्सीले नेपाली उपभोक्तामाझ मोर फिँज युक्त नयाँ पेप्सी ल्याएको छ । नयाँ पेप्सीमा बढी फिँज आउने र यसले यस अघिको भन्दा थप स्फूर्तिदायी स्वाद प्रदान गर्ने कम्पनीको दावी छ । यसको स्फूर्तिदायी नयाँ फर्मुलेसनका कारण उपभोक्तामाझ यो पेय चाँडै नै अपरिहार्य हुनेमा कम्पनीको विश्वास छ । नयाँ मोर फिँज पेप्सीको शुक्रबार काठमाण्डौमा आयोजित […]
काठमाडौं । २२ अप्रिल २०२२ : यो गर्मीमा पेप्सीले नेपालका युवाहरुलाई आफ्नो नयाँ प्रचार अभियान जसले ब्राण्डको स्वाएग दर्शनलाई पुनः दर्शाउँछ, त्यसको साथमा प्रेरित गर्न सम्पूर्ण तयारी गरेको छ । पेय पदार्थ ब्राण्डले सुपरस्टार तथा ब्राण्ड सद्भाव दूत प्रदीप खड्का अभिनित एक बहुरङ्गी टिभिसि विज्ञापन अनावरण गरेको छ । जुन विज्ञापनले पेप्सीको पहिचान स्वाएगका साथमा […]
The post जब प्रदिप खड्काले साथीहरुका बिचमा एक्लै पेप्सी घुट्क्याए appeared first on राजधानी राष्ट्रिय दैनिक.
पेयपदार्थ उत्पादक अमेरिकी कम्पनी कोकाकोला र पेप्सीले रुसमा आफ्नो व्यवसाय बन्द गर्ने घाेषणा गरेका छन्। युक्रेनमा गरेको आक्रमणलाई लिएर प्रमुख व्यवसायिक ब्राण्डहरुले रुसमा आफ्नो उत्पादन तथा बिक्री बन्द गर्ने क्रम जारी छ। प्रमुख अमेरिकी ब्राण्डहरुले रुसी बजारमा आफ्नो सेवा बन्द गर्ने क्रममा कोकाकोला र पेप्सी पनि आएका हुन्। कोकाकोलाले मंगलबार जारी गरेको वक्तव्यमा भनिएको छ, […]
गोकर्ण गल्फ क्लबमा भएको पेप्सी ओपन गल्फ प्रतियोगिताको उपाधि भैरजा पाण्डेले जितेका छन् ।११ अपांगता भत्तामा खेल्दै गरेका पाण्डेले विजय श्रेष्ठ इनहाउस र टेन्डी शेर्पासँग ३६ अंकमा बराबरी गरेका थिए । उनले काउन्ट ब्याकमा ब्याक नाइनमा १९ रन बनाएर उपाधि जितेका हुन् । इनहाउसले १७ र शेर्पाले १६ रन बनाए । विजय श्रेष्ठ इनहाउसले स्क्र्याचसँग […]
काठमाडौं (अस) । गोकर्ण गल्फ क्लबमा भएको पेप्सी ओपन गल्फ प्रतियोगिताको उपाधि भाइराजा पाण्डेले जितेका छन् ।
पाण्डेले विजय श्रेष्ठ इनहाउस र टेन्डी शेर्पासँग ३६ अंकमा बराबरी गरेका थिए । उनले काउन्ट ब्याक ब्याक नाइनमा १९ स्कोर बनाएर उपाधि जितेका थिए श्रेष्ठले १७ र शेर्पाले १६ स्कोर बनाए ।
विजय श्रेष्ठ इनहाउसले स्क्र्याचसँग खेल्दै (शून्य) ह्यान्डिक्याप उपविजेता बने ।
सद्भाव आचार्यले ३७ ग्रोस अंकका साथ बेस्ट ग्रसको उपाधि जिते । (६० वर्षााथि) का टेन्डी शेर्पा ३६ अंकका साथ विजेता भए ।
महिलातर्फ ३२ अंकका साथ कश्मिरा शाहले उपाधि जितिन् भने रेखा घिमिरे २८ अंकका साथ उपविजेता भइन् ।
आश्र्या बस्न्यात ३९ अंक जोडेर जुनियर विजेता भइन् । मार्कस डबलार्डले सबैभन्दा नजिकको पिन र धुन्दुल नामग्यालले सबैभन्दा लामो ड्राइभ जितेका थिए ।
वरुण बेभरेज (नेपाल) प्रालिले प्रायोजन गरेको प्रतियोगितामा सबै ९५ गल्फ खेलाडीले सहभागिता जनाएका थिए । प्रतियोगिता ३/४ ह्यान्डिक्यापसहित स्टेबलफोर्ड फम्र्याटमा खेलाइएको थियो ।
प्रतियोगिता विजेतालाई वरुण बेभरेज प्रालिका मार्केटिङ हेड डा. ली हमन्थ वाङ्सुल, मार्केटिङ म्यानेजर पुलकित कोन्डोई, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे र क्याप्टेन जोसेफ नाथनले ट्रफी हस्तान्तरण गरे ।
काठमाडौं (हाम्रो खेलकुद)– बरुण बेभरेज नेपालको प्रायोजनमा शनिबार पेप्सी ओपन गल्फ प्रतियोगिता आयोजना हुने भएको छ । पेप्सी गल्फको यो पाँचौं संस्करण हो । नेपालको एमेच्योर गल्फ विकासमा सहयोग पुर्याउने उद्देश्यले बरुण बेभरेजले गल्फ प्रतियोगिताको सुरुवात गरेको जनाएको छ । कोभिड १९ का कारण पछिल्लो दुई संस्करण भने हुन सकेन । गोकर्ण गल्फ कोर्समा शनिबार […]
पेप्सी कम्पनीले क्रोना संक्रमण रोकथाम तथा उपचार कोषमा २१ लाख रुपैया आर्थिक सहयोग प्रदान गरेको छ । नवलपरासीको रामग्राम नगरपालिका वडा १० नदवाँमा अवस्थित बरुण बेभरेज प्रालिद्धारा सञ्चालित पेप्सी कम्पनीका महाप्रबन्धक पंकजकुमार गुप्ताले प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रमार्फत केन्द्रिय क्रोना संक्रमण रोकथाम तथा उपचार कोषमा २१ लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् । विगतका दिनमा पनि सामाजिक क्षेत्रमा आर्थिक सहयोग गर्दै आएको पेप्सी कम्पनीले देशभरि फैलिएको क्रोना संक्रमण रोकथाम, नियन्त्रण तथा
एजेन्सी। दुई ठूला सफ्टड्रिङ्क कम्पनी कोकाकोला र पेप्सीलाई आर्थिक वर्ष २०२१/२२ मा महामारीभन्दा अघिको समयमा फर्कन असम्भवजस्तै भएको छ। यसको प्रमुख कारण कोरोनाको दोस्रो लहर हो। क्रिसिल रेटिङले शुक्रबार सार्वजनिक गरेको रिपोर्टमा २०२०/२१ को गर्मीयाममा भारतमा लकडाउनका कारण दुवै कम्पनीको आय २० प्रतिशत कम भएको थियो। संसारका अधिकांश मुलुक पुगेका कोकाकोला र पेप्सी दुवै अमेरिकी कम्पनी हुन्।
एजेन्सी। दुई ठूला सफ्टड्रिङ्क कम्पनी कोकाकोला र पेप्सीलाई आर्थिक वर्ष २०२१–२२मा महामारीभन्दा अघिको समयमा फर्कन असम्भवजस्तै भएको छ। यसको प्रमुख कारण कोरोनाको दोस्रो लहर हो। क्रिसिल रेटिङले शुक्रबार सार्वजनिक गरेको रिपोर्टमा २०२०–२१ को गर्मीयाममा भारतमा लकडाउनका कारण दुवै कम्पनीको आय २० प्रतिशत कम भएको थियो। संसारका अधिकांश मुलुक पुगेका कोकाकोला र पेप्सी दुवै अमेरिकी कम्पनी हुन्।