काठमाडौं । पेप्सीले नेपाली उपभोक्तामाझ मोर फिँज युक्त नयाँ पेप्सी ल्याएको छ । नयाँ पेप्सीमा बढी फिँज आउने र यसले यस अघिको भन्दा थप स्फूर्तिदायी स्वाद प्रदान गर्ने कम्पनीको दावी छ । यसको स्फूर्तिदायी नयाँ फर्मुलेसनका कारण उपभोक्तामाझ यो पेय चाँडै नै अपरिहार्य हुनेमा कम्पनीको विश्वास छ । नयाँ मोर फिँज पेप्सीको शुक्रबार काठमाण्डौमा आयोजित […]