काठमाडौं । २२ अप्रिल २०२२ : यो गर्मीमा पेप्सीले नेपालका युवाहरुलाई आफ्नो नयाँ प्रचार अभियान जसले ब्राण्डको स्वाएग दर्शनलाई पुनः दर्शाउँछ, त्यसको साथमा प्रेरित गर्न सम्पूर्ण तयारी गरेको छ । पेय पदार्थ ब्राण्डले सुपरस्टार तथा ब्राण्ड सद्भाव दूत प्रदीप खड्का अभिनित एक बहुरङ्गी टिभिसि विज्ञापन अनावरण गरेको छ । जुन विज्ञापनले पेप्सीको पहिचान स्वाएगका साथमा […]
The post जब प्रदिप खड्काले साथीहरुका बिचमा एक्लै पेप्सी घुट्क्याए appeared first on राजधानी राष्ट्रिय दैनिक.