साक्षरता दर ७ प्रतिशतले बढ्यो

काठमाडौं। तीन वर्षको अवधिमा ६ वर्षभन्दा माथि उमेर समूहको साक्षरता दर ७ प्रतिशत बिन्दुले बढेको छ। सरदर भर्नादर ८६ प्रतिशत पुगेको छ। कुल ४ सय ८४ प्राविधिक धारका विद्यालय स्थापना भएका छन् भने ५ सय ७२ सामुदायिक विद्यालयहरूमा प्राविधिक शिक्षा उपलब्ध भएको छ। देशभरका ३८३ स्थानीय तहमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्रको पहुँच पुगेको शिक्षा मन्त्रालयले जनाएको छ।

सम्बन्धित सामग्री

७७.४ प्रतिशत पुग्यो नेपालको साक्षरता दर

९ असार, काठमाडौं । नेपालको साक्षरता दर ७७.४ प्रतिशत पुगेको छ । नेपाल जीवनस्तर सर्वेक्षण २०२२/२३ ले नेपालको साक्षरता दर ७७ प्रतिशत नाघेको देखाएको छ । यसअघि राष्ट्रिय जनगणना २०७८ ले साक्षरता दर ७६.३ प्रतिशत …

मधेशको साक्षरता दर सबैभन्दा कम

जनकपुरधाम- राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनमा प्रदेशहरू मध्ये मधेश प्रदेशको साक्षरता दर सबैभन्दा कम देखिएको छ । २०७८ को जनगणना अनुसार मधेश प्रदेशमा साक्षरता करिब १५ प्रतिशतले उक्लिए पनि सातै प्रदेश मध्ये सबैभन्दा कम रहेको छ । मधेशका ८ जिल्लाका साक्षरता दर ४८.५४ प्रतिशतबाट फड्को मार्दै ६३.५ प्रतिशत पुगेपछि सबैभन्द...

मधेशको साक्षरता दर सबैभन्दा कम

जनकपुरधाम- राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनमा प्रदेशहरू मध्ये मधेश प्रदेशको साक्षरता दर सबैभन्दा कम देखिएको छ । २०७८ को जनगणना अनुसार मधेश प्रदेशमा साक्षरता करिब १५ प्रतिशतले उक्लिए पनि सातै प्रदेश मध्ये सबैभन्दा कम रहेको छ । मधेशका ८ जिल्लाका साक्षरता दर ४८.५४ प्रतिशतबाट फड्को मार्दै ६३.५ प्रतिशत पुगेपछि सबैभन्द...

देखावटी कार्यक्रमले बढाएनन् साक्षरता दर

काठमाडौं : नेपालमा ५ वर्ष वा सोभन्दा बढी उमेरका कुल जनसङ्ख्यामा साक्षरता दर ७६ दशमलव ३ प्रतिशत पुगेको छ।राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको १२ औं राष्ट्रिय जनगणना २०७८ को विवरणमा पुरूषको साक्षरता दर ८३ दशमलव ६ प्रतिशत छ भने महिलाको साक्षरता दर ६९ दशमलव ४ प्रतिशत रहेको छ। १० वर्षको अवधिमा ११ प्रतिशतले साक्षरता दर बढेको छ। अघिल्लो अर्थात् २०६८ को जनगणनामा कुल साक्षरता दर ६५ दशमलव ९ प्रतिशत थियो। पुरूषको साक्षरता दर ७५ दशमलव १ प्रतिशत र महिलाको साक्षरता दर ५७ दशमलव ४ प्रतिशत

नेपालको साक्षरता दर १० प्रतिशतले वृद्धि

नेपालको साक्षरता दर १० वर्षमा १० दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । केन्द्रीय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालको साक्षरता दर ७६.३ प्रतिशत पुगेको हो । पछिल्लो १० वर्षमा पुरुषको साक्षरता दर ८३.६ प्रतिशत र महिलाको ६९.४ प्रतिशत पुगेको तथ्यांक विभागले जनाएको छ । २०६८ को जनगणनाअनुसार कुल साक्षरता […]

कर्णालीका पाँच जिल्ला साक्षरता घोषणा हुन बाँकी

सुर्खेत :  कर्णाली प्रदेशमा अझै पाँच जिल्ला साक्षर घोषणा नभएको पाइएको छ । यहाँका ३४ प्रतिशत निरक्षर रहेको सरकारी तथ्यांक रहेको छ । कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पामा जिल्लालाई अझै साक्षरता घोषणा गर्न नसकिएको हो ।१० जिल्लाको साक्षरता दर ६६ प्रतिशत  साक्षर रहेका छन् भने चार लाख भन्दा बढी निरक्षर रहेका छन । साक्षर घोषणा हुन नसकेका जिल्लाहरूमा रहेका स्थानीय सरकारले अपनत्व ग्रहण नगर्दा प्रगति सुस्त देखिएको शिक्षा विकास निर्देशनालयका निमित्त निर्देशक दीपा हमालले बताइन् । कर्णालीमा पाँच

प्रदेश १ साक्षर प्रदेश घोषणा, साक्षरता दर ९६ प्रतिशत

काठमाडाैँ : प्रदेश नम्बर १ लाई साक्षर प्रदेश घोषणा गरिएको छ। अन्तरराष्ट्रिय साक्षरता दिवसको अवसर पारी प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले विराटनगरमा आज एक कार्यक्रमबीच साक्षर प्रदेश घोषणा गरेका हुन्।प्रदेश १ मा १५ देखि ६० वर्ष उमेर समूहका ९६.७५ प्रतिशत नागरिक साक्षर भएको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सबैभन्दा बढी ओखलढुङ्गामा ९९.५ प्रतिशत नागरिक साक्षर छन्। झापामा ९८ प्रतिशत, धनकुटामा ९७ प्रतिशत, इलाममा ९७ प्रतिशत, पाँचथरमा ९७ प्रतिशत, खोटाङमा ९६ प्र

१५–६० वर्षका साक्षरता ८० प्रतिशत पुग्यो: महानिर्देशक अर्याल

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतका शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालले नेपालको साक्षरता दर ८० प्रतिशत पुगेको जनाएका छन्।...

इलाममा पुरुषको साक्षरता दर बढी

पहाडी जिल्ला इलाममा अझै महिलाको साक्षरता दर पुरुषको बराबरी हुन सकेको छैन । राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार इलामका दश वटै पालिकामा महिलाको तुलनामा पुरुषको साक्षरता दर बढी पाइएको हो ।

नेपालको साक्षरता दर १० प्रतिशतले वृद्धि

नेपालको साक्षरता दर १० वर्षमा १० दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । केन्द्रीय तथ्याङ्क विभागले शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालको साक्षरता दर ७६.३ प्रतिशत पुगेको हो ।