७७.४ प्रतिशत पुग्यो नेपालको साक्षरता दर

९ असार, काठमाडौं । नेपालको साक्षरता दर ७७.४ प्रतिशत पुगेको छ । नेपाल जीवनस्तर सर्वेक्षण २०२२/२३ ले नेपालको साक्षरता दर ७७ प्रतिशत नाघेको देखाएको छ । यसअघि राष्ट्रिय जनगणना २०७८ ले साक्षरता दर ७६.३ प्रतिशत …

सम्बन्धित सामग्री

नेपालको साक्षरता दर ७६ दशमलव दुई प्रतिशत

राष्ट्रिय तथ्याङ्क कार्यालयले जनगणनाका नतिजा र जनगणना सञ्चालनसँग सम्बन्धित विषयगत चार प्रतिवेदन सार्वजनिक गरेको छ । प्रमुख तथ्याङ्क अधिकृत तोयम रायाले आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय जनगणना २०७८ को नतिजामा आधारित तथ्याङ्कलाई विश्लेषण गरी तयार गरिएका विषयगत प्रतिवेदन सार्वजनिक गर्नुभएको हो । पछिल्लो जनगणनाअनुसार नेपालको कूल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय …

राष्ट्रिय जनगणना २०७८: नेपालको साक्षरता दर ७६.२ % कायम

सरकारले निरक्षरता उन्मूलन गर्ने नीति लिएको दशक बितिसकेको छ । तर अहिले पनि साक्षर हुनुपर्ने उमेर समूहका २३ प्रतिशत मानिसहरू लेख्न पढ्न जान्दैनन् । शुक्रबार सार्वजनिक भएको राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनअनुसार साक्षरता दर ७६.२ प्रतिशत छ । यो २०६८ सालको भन्दा १०.८ प्रतिशतले बढी हो ।

नेपालको साक्षरता दर १० प्रतिशतले वृद्धि

नेपालको साक्षरता दर १० वर्षमा १० दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । केन्द्रीय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालको साक्षरता दर ७६.३ प्रतिशत पुगेको हो । पछिल्लो १० वर्षमा पुरुषको साक्षरता दर ८३.६ प्रतिशत र महिलाको ६९.४ प्रतिशत पुगेको तथ्यांक विभागले जनाएको छ । २०६८ को जनगणनाअनुसार कुल साक्षरता […]

स्मार्टफोन चलाउन नजान्ने पुस्तालाई उपयोगी 'स्पीड डायल'

काठमाडौं - स्मार्टफोन मानव जीवनको अभिन्‍न पाटो बनिसक्यो । तर नेपालका अधिकांश मानिस साक्षर नभएकाले सबैले स्मार्टफोनको सहज ढंगले प्रयोग गर्ने अवस्था भने छैन । सन् २०११ मा गरिएको जनगणनाका अनुसार नेपालको साक्षरता दर ६५.९ प्रतिशत छ । हाम्रा अघिल्ला पुस्तामा (खासगरी हजुरबुवा, हजुरआमा, बुवा, आमा) साक्षरता निकै कमी देखिन्छ । २…

स्मार्टफोन चलाउन नजान्ने पुस्तालाई उपयोगी 'स्पीड डायल'

काठमाडौं - स्मार्टफोन मानव जीवनको अभिन्‍न पाटो बनिसक्यो । तर नेपालका अधिकांश मानिस साक्षर नभएकाले सबैले स्मार्टफोनको सहज ढंगले प्रयोग गर्ने अवस्था भने छैन । सन् २०११ मा गरिएको जनगणनाका अनुसार नेपालको साक्षरता दर ६५.९ प्रतिशत छ । हाम्रा अघिल्ला पुस्तामा (खासगरी हजुरबुवा, हजुरआमा, बुवा, आमा) साक्षरता निकै कमी देखिन्छ । २…

१५–६० वर्षका साक्षरता ८० प्रतिशत पुग्यो: महानिर्देशक अर्याल

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतका शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालले नेपालको साक्षरता दर ८० प्रतिशत पुगेको जनाएका छन्।...

नेपालको साक्षरता दर १० प्रतिशतले वृद्धि

नेपालको साक्षरता दर १० वर्षमा १० दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । केन्द्रीय तथ्याङ्क विभागले शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालको साक्षरता दर ७६.३ प्रतिशत पुगेको हो ।