नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आजको अमेरिकी डलर एकको खरिददर अधिकतम ११९ रुपैयाँ ७४ पैसा र बिक्री दर १२० रुपैयाँ ३४ पैसा कायम गरेको छ ।युरोपियन युरो आज एकको खरिद दर १३५ रुपैयाँ ५३ पैसा र बिक्री दर १३६ रुपैयाँ २१ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ३० पैसा र बिक्री दर १६१ रुपैयाँ १० पैसा कायम छ । अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ५१ पैसा र बिक्रीदर ८६ रुपैयाँ ९५ पैसा छ । जापानी येन आज १० को खरिददर न