काठमाडौँ- सरकारले नेपालमा सञ्चालन भएका सामाजिक सञ्जाल प्लेटफर्मलाई सूचीकृत हुन भनेपछि ‘भाइबर’ नेपालमा औपचारिक रुपमै रुपमा सूचीकृत भएको छ। सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका २०८० अनुसार पहिलोपटक ‘भाइबर’ सामाजिक सञ्जालका रुपमा नेपालमा सूचीकरण भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले जानकारी दिएका छन्। सुवेदीका अनुसार नेपालमा सूचीकरण गर्न तीन प्लेटफर्मले इच्छा राखेका […]