काठमाडौं । नेपालमा आधिकारीक रुपमा म्यासेजिङ प्लेटफर्म राकुटेन भाइबर दर्ता भइ सूचीकृत भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयममा म्यासेजिङ प्लेटफर्म राकुटेन भाइबर आधिकारीक रुपमा दर्ता भइ सूचीकृत भएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तीन महिनाभित्र सामाजिक सञ्जालहरुलाई सूचीकृत हुन आह्वान गरेकोमा भाइबर र लिंक्डईन मात्रै सूचीकृत हुन मन्त्रालय आएका थिए । […]