कांग्रेसको संकल्पपत्र सार्वजनिक (फोटोफिचर)

काठमाडौं, ११ बैशाख । नेपाली कांग्रेसले आज चुनावी संकल्पपत्र सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री द्धय विश्वप्रकाश शर्मा र गगन थापा लगायतले निर्वाचन घोषणापत्र सार्वजनिक गरेका हुन् । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि पार्टीले आज संकल्पपत्र सार्वजनिक गरेको हो । […]

सम्बन्धित सामग्री

कांग्रेसले सार्वजनिक गर्‍यो संकल्पपत्र

नेपालगञ्ज – नेपालगञ्ज बजार क्षेत्र समेटिएको बाँके क्षेत्र नं. २ का कांग्रेस उम्मेदवारले १० शीर्षकमा विविध विषय समेटेर संकल्पपत्र सार्वजनिक गरेका छन्। क्षेत्रका उम्मेदवार सुदीपनरसिंह राणा, प्रदेशका उम्मेदवारद्वय राजकुमार बर्मा र सुरेन्द्रबहादुर हमालको उपस्थितिमा पार्टी कार्यालयमा कार्यक्रम गरेर कांग्रेसले संकल्पपत्र सार्वजनिक गरेको हो। कांग्रेसले शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी तथा सरसफाइ, पर्यटन, युवा स्वरोजगार तथा खेलकुद, […]

मधेस कांग्रेसको संकल्पपत्र, १० एजेन्डा प्राथमिकतामा

कांग्रेस मधेस प्रदेशले आगामी पाँच वर्षमा मुख्य १० कामलाई प्राथमिकतामा राखेर आइतबार चुनावी संकल्पपत्र सार्वजनिक गरेको छ । जनकपुरधाममा आयोजित कार्यक्रममा मधेस प्रदेश कार्यसमितिका सभापति कृष्णप्रसाद यादव, संकल्पपत्र तयारी समितिका संयोजक...

गृहमन्त्री खाँणले गरे ६७ बुँदे संकल्पपत्र सार्वजनिक

काठमाडौं, १३ कात्तिक । गृहमन्त्री बालकृष्ण खाँणले संकल्पपत्र सार्वजनिक गरेका छ । रुपन्देही–३ प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका खाँणले जनतासामु ६७ बुंदे संकल्पपत्र सार्वजनिक गरेका हुन् । आगामी मंसिरमा हुने निर्वाचनका लागि तयार गरेको संकल्पपत्र मार्फत उनले भैरहवालाई नै केन्द्रीत गरेर विकास निर्माण र भौतिक पूर्वाधारहरुलाई जोड दिएका छन् । भैरहवालाई महत्वपुर्ण औद्योगिक, व्यापारिक एवं […]

गृहमन्त्री खाणद्वारा संकल्पपत्र सार्वजनिक

काठमाडौँ- गृहमन्त्रीसमेत रहेका रुपन्देही- ३ प्रतिनिधिसभा सदस्य उम्मेदवार बालकृष्ण खाणले संकल्पपत्र सार्वजनिक गरेका छन् । खाणले जनतासामु आफ्नो ६७ बुँदे संकल्पपत्र सार्वजनिक गरेका हुन् । सत्तारुढ पाँच दलीय गठबन्धनबाट कांग्रेसको तर्फबाट उम्मेदवार रहेका उनले स्थानीय तहले गरिरहेको र भइसकेका कामहरु, निर्वाचन क्षेत्रभन्दा बाहिरको क्षेत्रलाई समेत समेटेर संकल्प पत्र बनाएका छन् । मुख्यतया भैरहवालाई नै केन्द्रित […]

गृहमन्त्री खाणको संकल्पपत्र सार्वजनिक, जनमुक्तिले समर्थन गर्ने घोषणा

गृहमन्त्रीसमेत रहेका रुपन्देही- ३ प्रतिनिधिसभा सदस्य उम्मेदवार बालकृष्ण खाणले संकल्पपत्र सार्वजनिक गरेका छन् । उम्मेदवार खाणले जनतासामु आफ्नो ६७ बुँदे संकल्पपत्र सार्वजनिक गरेका हुन् ।  सत्तारुढ पाँच दलीय गठबन्धनबाट कांग्रेसको तर्फबाट उम्मेदवार रहेका उनले  स्थानीय तहले गरिरहेको र भइसकेका कामहरु, निर्वाचन क्षेत्रभन्दा बाहिरको क्षेत्रलाई समेत समेटेर संकल्प पत्र बनाएका छन् । मुख्यतया भैरहवालाई नै केन्द्रित गरी बनाइएको संकल्पपत्रमा विकास निर्माण र भौतिक पूर्वाधारहरूलाई जोड दिइएको छ ।पहिलो

कांग्रेसको संकल्पपत्र सार्वजनिक : ‘कांग्रेसको नेतृत्वमा अबको सरकार’ मुख्य नारा

काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन-२०७९ को संकल्पपत्र सार्वजनिक गरेको छ। शनिवार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टी सभापति शेरबहादुर देउवाले संकल्पपत्र सार्वजनिक गरेका हुन्। महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा संकल्प पत्र तयार पारिएको हो। ‘संविधानको रक्षा, स्थायित्व र समुन्नतिको आधार, नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ संकल्पपत्रको मुख्य नारा रहेको…

कांग्रेसको निर्वाचन संकल्पपत्र आज सार्वजनिक गरिदै

काठमाडौं, कात्तिक १२ । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि तयार गरेको संकल्पपत्र आज सार्वजनिक गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा अहिले बिहान १० बजे घोषणापत्र सार्वजनिक गरिने कांग्रेसले जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा लगायत शीर्ष नेताहरुको उपस्थितिमा घोषणापत्र सार्वजनिक हुुन लागेको हो । महामन्त्री शर्माको संयोजकत्वमा […]

सत्तागठबन्धनले ल्यायो बुटवल उपमहानगरको संकल्पपत्र

पाँचदलीय गठबन्धनले बुटवलको विकासमा एकजुट हुने प्रतिबद्धता जनाउँदै चुनावी संकल्पपत्र सार्वजनिक गरेको छ । बुटवलमा बुधबार पत्रकार सम्मेलन गर्दै पाँचदलीय गठबन्धनले संकल्पपत्र सार्वजनिक गरेको हो ।  संकल्पपत्रमा बुटवललाई समानता, स्वाभिमान र अवसरसहितको बस्नयोग्य...

यस्तो छ कांग्रेसको संकल्पपत्र (पूर्णपाठसहित)

काठमाडौं, ११ बैशाख । नेपाली कांग्रेसले आइतबार ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको चुनावी संकल्पपत्र सार्वजनिक गरेको छ । घोषणापत्रलाई कांग्रेसले संकल्प भनेको छ । आज (आइतबार) पार्टी कार्यालय सानेपामा उक्त घोषणपत्र सार्वजनिक गरिएको हो । कांग्रेसले सार्वजनिक गरेको सकंल्पपत्रको मूल नारा ‘समुन्नत गाउँ, समन्नुत नगर, सवल स्थानीय सरकार’ नारा राखेको छ । कांग्रेसले तत्कालिन […]