कांग्रेसले सार्वजनिक गर्‍यो संकल्पपत्र

नेपालगञ्ज – नेपालगञ्ज बजार क्षेत्र समेटिएको बाँके क्षेत्र नं. २ का कांग्रेस उम्मेदवारले १० शीर्षकमा विविध विषय समेटेर संकल्पपत्र सार्वजनिक गरेका छन्। क्षेत्रका उम्मेदवार सुदीपनरसिंह राणा, प्रदेशका उम्मेदवारद्वय राजकुमार बर्मा र सुरेन्द्रबहादुर हमालको उपस्थितिमा पार्टी कार्यालयमा कार्यक्रम गरेर कांग्रेसले संकल्पपत्र सार्वजनिक गरेको हो। कांग्रेसले शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी तथा सरसफाइ, पर्यटन, युवा स्वरोजगार तथा खेलकुद, […]

सम्बन्धित सामग्री

कांग्रेसले किन गर्यो ६५ वर्षमै वृद्धभत्ता दिने संकल्प ?

नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ को संकल्पपत्रबारे प्रस्ट पारेको छ । संकल्पपत्र तयारी समितिले आइतबार पत्रकार सम्मेलन गरी शनिबार सार्वजनिक गरिएको संकल्पपत्र यथार्थपरक रहेको बताएको हो ।निरन्तरतामा नवीनताको नारा दिएर तयार पारिएको संकल्पपत्र सार्वजनिकपछि राम्रो रेस्पोन्स पाएको कांग्रेस सहमहामन्त्री जीवन परियारले बताए । आगामी निर्वाचनपछि गठबन्धनका अन्य दलसँग मिलेर कांग्रेसले सरकार बनाउने भन्दै संकल्पपत्रमा भएका कुरा कार्यान्वयन हुने परियारले बताए । उनले भने,  ‘