काठमाडौं, कात्तिक १२ । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि तयार गरेको संकल्पपत्र आज सार्वजनिक गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा अहिले बिहान १० बजे घोषणापत्र सार्वजनिक गरिने कांग्रेसले जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा लगायत शीर्ष नेताहरुको उपस्थितिमा घोषणापत्र सार्वजनिक हुुन लागेको हो । महामन्त्री शर्माको संयोजकत्वमा […]