सिनजियाङमा ज्यादतीः बाल्यकालमा कुरान सुन्नेलाई बुढेसकालमा गिरफ्तार

सन् २०१७ मा गिरफ्तार भएर १४ वर्षे जेल जीवन बिताइरहेका एक उइघुर मुसलमानको उच्च तनावको कारण जेल भित्र नै निधन भएको छ । सानो हुँदा कुरान पढेको अभियोगमा उनलाई गिरफ्तार गरिएको हो। ७१ वर्षीय अब्दुसराट मेमेटलाई १२ वर्षको हुँदा बाबुले कुरान पढ्दा सुनेर बसेको अभियोगमा गिरफ्तार गरेका थिए । सिनजियाङमका सिकारहरूको डेटा बेस तयार पार्ने […]

सम्बन्धित सामग्री

भारतमा चार सेनाको हत्या अभियोगमा एक सैनिक गिरफ्तार

भटिन्डाका एसएसपी गुलनित सिंहका अनुसार चार सेनाको हत्या अभियोगमा सोही क्याम्पका एक सैनिक गिरफ्तार भएका छन् भने चार जवानलाई सोधपुछ गरेर छाडिएको छ ।

अफगानिस्तानको तालिबान सरकारद्वारा तीन बेलायती नागरिक गिरफ्तार

गत जनवरीयता तीन बेलायती नागरिकहरु तालिबान नेतृत्वको प्रहरीले गिरफ्तार गरेको बताइएको छ ।

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प भन्छन्– मलाई गिरफ्तार गर्न खोजियो, आन्दोलन गरौँ

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई अवैधानिक तवरबाट गिरफ्तार गर्न खोजिएको बताएका छन् ।

बालिका करणीमा आरोपित गिरफ्तार

जुम्ला : १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा चन्दननाथ नगरपालिका –७ का प्रेमजंग (प्रेमराजा) महतलाई प्रहरीले साउन २८ गते बेलुका गिरफ्तार गरेको छ। थाहा खबर अनलाइनमा समाचार छापिएपछि प्रहरीले सोही नगरपालिका–५ जुगाड खोलाबाट गिरफ्तार गरेको हो।पीडित बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालय जुम्लामा साउन २९ गते उजुरी दिएकी हुन्। यौन दुर्व्यवहार घटनाका आरोपित महतले पटक पटक करणी गर्दै आएको पीडित बालिकाकी आमाको आरोप छ।आरोपित महतले ती बालिकालाई पढाइदिने र घरायसी काममा सहयोग गर्ने भनी छ

अफगानिस्तानमा तालिवान सरकार बनेपछि पाँच पत्रकार गिरफ्तार

अफगानिस्तानमा तालिबान सरकार बनेपछि पाँच पत्रकार गिरफ्तार भएका छन् । कामचलाउ नयाँ सरकार बनेको भोलिपल्ट नै बुधबार काबुलस्थित एक पत्रिकाका पाँच पत्रकारहरू गिरफ्तार भएको जनाइएको छ । इटिलाट्रोज नामक पत्रिकाका प्रधान सम्पादक जाकी डार्याबीले आफ्ना पाँच सहकर्मी पत्रकार गिरफ्तार भएको पुष्टि गरेका छन् ।उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, “इटिलाट्रोज दैनिक पत्रिकामा कार्यरत मेरा पाँच सहकर्मी पत्रकारलाई तालिबान समूहका व्यक्तिहरुले काबुलबाटै पक्राउ गरेर लगेका छन् ।”  तालिबान समूहले

अफगानिस्तानमा तालिवान सरकार बनेपछि पाँच पत्रकार गिरफ्तार

काठमाडौँ– अफगानिस्तानमा तालिबान सरकार बनेपछि पाँच पत्रकार गिरफ्तार भएका छन् । कामचलाउ नयाँ सरकार बनेको भोलिपल्ट नै बुधबार काबुलस्थित एक पत्रिकाका पाँच पत्रकारहरु गिरफ्तार गरेको समाचार एजेन्सी एएनआईले जनाएको छ । इटिलाट्रोज नामक पत्रिकाका प्रधान सम्पादक जाकी डार्याबीले आफ्ना पाँच सहकर्मी पत्रकार गिरफ्तार भएको जनाएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, “इटिलाट्रोज दैनिक […]

गिनीमा राष्ट्रपतिलाई गिरफ्तार गर्दै सेनाले सत्ता हत्यायो

एजेन्सी । अफ्रिकी मुलुक गिनीमा सेनाले सत्ता हत्याएको छ । गिनीको राजधानी कोनाक्रीमा रहेको राष्ट्रपति भवन प्रवेश गरेका सेनाले अन्धाधुन्ध गोली प्रहार गरी गिनीका राष्ट्रपति अल्फा कोंडेलाई गिरफ्तार गरेको छ । साथै उनीहरुले गिनीका सबै सीमा नाकाहरु पनि सील गरेका छन् । सत्ता हत्याएको सेनाले संविधानमाथि रोक लगाउनुका साथै राज्य संस्था पनि भंग भएको घोषणा […]

बलिउड अभिनेत्री पायल रोहतगी गिरफ्तार

एजेन्सी। बलिउड अभिनेत्री पायल रोहतगीलाई भारतको अहमदाबद पुलिसले गिरफ्तार गरेको छ। पायलले सोसाइटीको चेयरमेनविरुद्ध सामाजिक सञ्जालमा गाली–गलौच गरेको आरोपमा पुलिसले गिरफ्तार गरेको हो। पायलले सामाजिक सञ्जालमा हालेको उक्त पोस्ट केही समयपछि डिलिट गरेकी थिइन्। यसबाहेक पायलमाथि सोसाइटीको मानिसहरुसँग बारम्बार झगडा गर्ने र चेयरमेनलाई मार्ने धम्की दिएको आरोप पनि रहेको छ। पायल यसअघि पनि एकपटक गिरफ्तार भएकी थिइन्।

मलालालाई धम्की दिने धर्मगुरु गिरफ्तार

एजेन्सी। नोबेल पुरस्कार विजेता मलाला युसुफजाईलाई धम्की दिने उत्तर-पश्चिम पाकिस्तानका एक धर्मगुरु(मुफ्ती)लाई गिरफ्तार गरिएको छ। मलालालाई धम्क्याउने मुफ्ती अली हक्कानीलाई प्रहरीले बुधबार गिरफ्तार गरेको हो। मलालाले हालै एक अन्तर्वार्तामा विवाहका बारेमा नकारात्मक टिप्पणी गरेकी थिइन्। मुफ्तीले एक भिडियोमा मलालामाथि हमला गर्न उक्साएका थिए। मलाला पाकिस्तान आएका बेला उनीमाथि आत्मघाती हमला गर्ने योजना बनाएकाले प्रहरीले पक्राउ गरेको हो।

अफ्रिकी मुलुक मालीमा सैनिक विद्रोह, प्रधानमन्त्री गिरफ्तार

एजेन्सी। अफ्रिकी मुलुक मालीमा सैनिकले विद्रोह गरेर निवर्तमान राष्ट्रपतिसहित प्रधानमन्त्रीलाई गिरफ्तार गरेका छन्। सरकार परिवर्तन गर्ने बेला सेनाका दुई जनालाई मन्त्रिमण्डलबाट हटाएपछि सैनिक विद्रोह भएको हो।सेनाले रक्षमन्त्रीलाई पनि गिरफ्तार गरेको संयुक्त राष्ट्र संघ र अफ्रिकी युनियनले बताएको छ। अन्तर्राष्ट्रिय समुदायले मालीका निवर्तमान राष्ट्रपति बाह एन दाव र प्रधानमन्त्री मोक्टार ओआनेलाई रिहा गर्न माग गरेका छन्।