भारतमा चार सेनाको हत्या अभियोगमा एक सैनिक गिरफ्तार

भटिन्डाका एसएसपी गुलनित सिंहका अनुसार चार सेनाको हत्या अभियोगमा सोही क्याम्पका एक सैनिक गिरफ्तार भएका छन् भने चार जवानलाई सोधपुछ गरेर छाडिएको छ ।

सम्बन्धित सामग्री

हत्यामुद्दा सैनिक अदालत पठाउने आदेश कार्यान्वन नगर्न अन्तरिम आदेश

काठमाडौँ – सर्वोच्च अदालतले सैनिक कर्मचारीबीच ब्यारेक बाहिर भएको हत्या सम्बन्धी अभियोगलाई साधारण अदालतबाटै निरुपण गर्न अन्तरिम आदेश दिएको छ। सेनाको ‘द फेमस महिन्द्र दल गण’ शिवपुरीमा कार्यरत जवान गंगाराम ढकालले त्यही गणका हुद्दा भरत गुरुङको हत्या गरेको अभियोग सम्बन्धि मुद्दालाई जिल्ला अदालतमै सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले अन्तरिम आदेश दिएको हो। […]

सहकर्मीको हत्या गर्ने सैनिक जवानलाई जन्मकैद

काठमाडौं । आफ्नै साथीको हत्या आरोपमा पक्राउ परेका सैनिक जवान गंगाधर ढकाललाई सैनिक अदालतले जन्मकैदको फैसला गरेको छ । नेपाली सेनाको समरी जनरल सैनिक अदालतले बिहीबार महेन्द्र दल गणमा कार्यरत सैनिक जवान ढकाललाई २५ वर्ष कैद सजाय सुनाएको हो । उनलाई कर्तव्य ज्यान, बैंकिङ कसुर र हातहतियार खरखजाना मुद्दामा संलग्न भएको भन्दै सैनिक अदालतले भविष्यमा […] The post सहकर्मीको हत्या गर्ने सैनिक जवानलाई जन्मकैद appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

हतियार चोर्ने र साथीको हत्या गर्ने सैनिक जवानलाई जन्मकैदको फैसला

काठमाडौं : नेपाली सेनाको गन चोरी गरी सैनिक भरत गुरुङको हत्या गर्ने सैनिक गंगाधर ढकाललाई जन्मकैद (२५ वर्ष) हुने फैसला भएको छ।सैनिक समरी जनरल अदालतले ढकाललाई उक्त सजाय सुनाउने फैसला गरेको हो।सैनिक जनसम्पर्क निर्देशनालयबाट जारी विज्ञप्तिमा भनिएको छ,‘गत साउन ७ गते चितवनको भरतपुर महानगरपालिका–१७ शारदानगरस्थित सिमल डाँडामा नेपाली सेनाका हुद्दा भरत गुरुङको हत्या गर्ने ढकाललाई जिल्ला अदालत चितवनको आदेशअनुसार तथा सेनाबाट गरिएको कोर्ट अफ इन्क्वाइरीको प्रतिवेदनको आधारमा हत्या सम्बन्धी कसुरमा दो

साथी सैनिकको हत्या गर्ने ढकाललाई २५ वर्ष कैद सजाय

काठमाडौँ– आफ्नै साथीको हत्या गर्ने नेपाली सेनाका सैनिक गंगाधार ढकाललाई २५ वर्षको जेल सजाय सुनाइएको छ । सैनिक हुद्दा भरत गुरुङको हत्या आरोपमा उनलाई सैनिक अदालतले जन्मकैदको सजाय सुनाएको हो । नेपाली सेनाको समरी जनरल सैनिक अदालतले विहीबार गुरुङको हत्यामा दोषी ठहर गर्दै सैनिक ढकाललाई सजाय सुनाएको नेपाली सेनाले जनाएको छ । गत साउन ७ […]

साथीको हत्या आरोपी सैनिक जवानलाई जन्मकैदको फैसला

१७ भदौ, काठमाडौं । सैनिक हुद्दा भरत गुरुङको हत्या आरोपीलाई सैनिक अदालतले जन्मकैदको सजाय सुनाएको छ । नेपाली सेनाको समरी जनरल सैनिक अदालतले गुरुङको हत्यामा संलग्न देखिएका सैनिक गंगाधर ढकाललाई २५ वर्ष कैद सजाय गर्ने निर्णय गरेको हो । भरतपुर–१७, सिमलडाँडामा ७ साउनमा गुरुङको शव भेटिएको थियो । ढकालको बयानबाट उनले एसएमजी हतियार चोरी साथीलाई […]

सैनिक जवान गंगाधर ढकाललाई जन्मकैद गर्ने फैसला

साथीको हत्या आरोपमा पक्राउ परेका सैनिक जवान गंगाधर ढकाललाई जन्मकैद गर्ने फैसला गरिएको छ । नेपाली सेनाको समरी जनरल सैनिक अदालतले महेन्द्र दल गणमा कार्यरत ढकाललाई बिहीबार २५ वर्ष कैद सजाय हुने फैसला गरेको सैन्य प्रवक्ता (सहायक रथी) सन्तोष वल्लभ पौड्यालले रातोपाटीलाई बताए ।महेन्द्र दल गणमा कार्यरत ‘साथी’ हुद्दा भरत गुरुङको हत्यामा संलग्न अभियोगमा ढकाललाई प्रहरीले साउन ७ मा चितवनको टाँडीबाट पक्राउ गरेको थियो । चितवनको भरतपुर महानगरपालिका–१७ स्थित सिमलडाँडा खेत नहरमा गुरुङ मृत

‘एसएमजी’ चोरी प्रकरण : सैनिक विशेष अदालतमा आज सुनुवाइ

हतियार ‘एसएमजी’ चोरेको आरोपमा २८ महिनादेखि जेलमा रहेका नेपाली सेनाको कालीबहादुर गणका अमल्दार लवकुमार गुरुङ र जवान सरोज तामाङको मुद्दामा बिहीबार सुनुवाइ हुँदैछ । २०७६ वैशाख ६ मा समरी जनरल सैनिक अदालतले गरेको निर्णयविरुद्ध उनीहरुले जंगी अड्डास्थित विशेष सैनिक अदालतमा पुनरावेदन गरेका थिए ।उनीहरुले चोरेको भनिएको हतियार महेन्द्र दल गणमा कार्यरत अर्का सैनिक जवान गंगाधर ढकालको साथबाट बरामद गरिएको छ ।  ढकालले साउन ७ मा चितवनमा हुद्दा भरत गुरुङलाई सो हतियार प्रयोग गरेर हत्या गरेको प

म्यानमारमा सेनाको ज्यादती, हालसम्म ८ सय ९० जना मारिए

एजेन्सी । म्यानमारमा सेनाले गोली प्रहार गरी २५ जना सैनिक शासन विरोधी लडाकु र सर्वसाधारणको हत्या गरेको छ । म्यानमारको मध्य सागाइङ क्षेत्रमा सेनाले चलाएको गोली लागेर उनीहरुको मृत्यु भएको हो । ट्रकमा सवार सेनाको टोलीले सागाइङ क्षेत्रमा प्रवेश गरी लडाकुहरुमाथि अन्धाधुन्ध गोली प्रहार गर्दा दोहोरो भिडन्त भएको थियोे । सोही क्रममा सेनाले बाटोमा हिंडेका […]

अफगानिस्तानको सीमा क्षेत्रमा दुई पाकिस्तानी सेनाको हत्या

एजेन्सी । अफगानिस्तानको पिकाटिका प्रान्तमा अज्ञात बन्दुकधारीको गोली प्रहारबाट दुई जना पाकिस्तानी सैनिकको मृत्यु भएको छ । अफगानिस्तानको सीमा नजिकै सुरक्षामा रहेका पाकिस्तानी सैनिकको गोली हानी हत्या गरिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । उत्तरी पाकिस्तानस्थित बजिरिस्तान क्षेत्रको सैनिक चेकपोष्टमा अज्ञात समूहको आक्रमणमा ती सैनिक मारिएको पाकिस्तानी सेनाले दावी गरेको छ । यता पाकिस्तानले आफ्नो […]

म्यानमारमा सेनाको क्रुरता: बुबाको काखमा रहेका बालकलाई गोली हानी हत्या

सैनिक 'कू' विरूद्ध चलिरहेको प्रदर्शन दमन क्रममा म्यानमारको सेनाले २० भन्दा धेरै बालबालिकाको हत्या गरेको छ।सेनाले प्रदर्शनकारीहरूमाथि घरभित्रै पसेर क्रूरता प्रदर्शन गरेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन्।मान्डले शहरमा सेनाले ७ वर्षीय बालकलाई बुबाको काखबाट थुतेर हत्या गरेका छन्। जारी प्रदर्शनमा सेनाको गोली लागेर ज्यान गुमाएका खिन मायो चित सबैभन्दा कम उमेरका बालक हुन्।मृतककी छिमेकी सुमायाले प्रदर्शनकारीहरूको खोजी गरिरहेको सेना र केही पुलिसहरू खि