बिश्वासघात गरी ठगी गर्ने महिला पक्राउ

काठमाडौं, ८ चैत्र । ठगी तथा आपराधिक बिश्वासघात कसूरमा संलग्न रहेको अभियोगमा एक महिला पक्राउ परेकी छिन् । ठगी तथा आपराधिक बिश्वासघात कसूरमा काठमाडौं महानगरपालिका,१६ घर भएकी ५४ वर्षीया बिमला श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । पीडितको नवलपरासी जिल्लास्थित जग्गारजमिन खण्डीकरण र बिक्री गरी सो बापत प्राप्त प्रतिफल बाडफाँड गर्ने लगायतको झुक्यानमा पारी जग्गा लिई […]

सम्बन्धित सामग्री

दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

दुबई पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  चितवनको खैरेनी नगरपालिका घर भई ललितपुरको गोदावरीमा बस्ने ३९ वर्षीय शान्ति गुरुङ रहेकी छन् ।

कुवेत पठाइदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ

कुवेत पठाइदिन्छु भन्दै २ लाख रूपैयाँ ठगी गरेको अभियोगमा तेह्रथुम म्याङलुङ नगरपालिका-२ घर भई काठमाडौं महानगरपालिका-८ गौशाला बस्ने ४३ वर्षीया जुनु तुम्बाहाङफेलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जुनुले एक जनालाई वैदेशिक रोजगारीका लागि कुवेत पठाइ प्रतिष्ठित कम्पनीमा मासिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम …

क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ

वैदेशिक रोजगारीको लागि क्रोएसिया पठाइदिन्छु भन्दै २ लाख रूपैयाँ ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका-९ लुभु बस्ने सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी गाउँपालिका-६ घर भएकी ४६ वर्षीया भवानी बोहरालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । बोहराले २ जनालाई वैदेशिक रोजगारीको लागि क्रोएसिया पठाइ प्रतिष्ठित कम्पनीमा मासिक १ लाख २० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा …

माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ

वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिन्छु भन्दै ६ लाख ८ हजार रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१३ बाफल बस्ने धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका-१ घर भएकी २९ वर्षीया लक्ष्मी श्रेष्ठलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठले २ जनालाई वैदेशिक रोजगारीको लागि माल्टा पठाई प्रतिष्ठित होटलमा मासिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी …

फिफिया एपमार्फत अनलाइन ठगी गर्ने महिला पक्राउ

काठमाडौँ। ‘फिफिया’ नामको एपमार्फत अनलाइन बेटिङ गराएर ११ लाख २७ हजार ठगी गरेको आरोपमा पक्राउ परेकी एक महिलालाई प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भोजपुर हतुवागढी गाउँपालिका–६ घर भई हाल काठमाडौँ टोखा नगरपालिका–६ बस्ने २८ वर्षीय दादीकी शेर्पा राई रहेकी र निजले फुटबललगायत अनलाइन खेलको विज्ञापन राखेर बेटिङमार्फत ११ लाख २७ हजार ठगेको अनुसन्धानबाट […]

कतार पठाइदिन्छु भनी ठगी गर्ने महिला पक्राउ

काठमाडौँ- कतार पठाइदिन्छु भनी रकम ठगी गर्ने एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । रोजगारीका लागि कतार पठाइदिन्छु, आकर्षक तलब हुन्छ भनी प्रलोभन देखाएर पीडितबाट रकम लिई सम्पर्कविहीन भएको आरोपमा प्रहरीले सर्लाहीको बागमती गाउँपालिका घर भई हाल काठमाडौको मित्रनगर बस्ने २९ वर्षीया सरस्वती अधिकारीलाई पक्राउ गरेको हो । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको […]

क्यानडा पठाइदिन्छु भन्दै लाखाैँ रुपैयाँ ठगी गर्ने महिला पक्राउ

काठमाण्डौ – वैदेशिक रोजगारीको लागि क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । दोलखा घर भइ काठमाण्डौ बस्दै आएकी २७ वर्षीया फुलमाया जिरेललाई प्रहरीले पक्राउ गरेको हो । उनले पीडितलाई क्यानडामा होटलमा काम लगाइदिन्छु, महिनाको एक लाख रुपैयाँ कमाइ हुन्छ भन्दै प्रलोभनमा पारेर पटक पटक गरी तीन लाख ७४ हजार रुपैयाँ लिइ सम्पर्कविहीन भएकी थिइन् । पीडितले वैदेशिक रोजगार विभागमा दिएको उजुुरीको आधारमा काठमाण्डौ उपत्यका अनुसन्धान कार्यालयबाट खटिएको टोलीले हिजो जिरेललाई पक्राउ गरेको हो । उनीम...

स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

वैदेशिक रोजगारीको लागि स्लोभाकिया पठाइदिन्छु भन्दै नगद ८ लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा लमजुङ मर्स्याङ्दी गाउँपालिका-९ सिम्पानी घर भई काठमाडौं महानगरपालिका-४ सुकेधारा बस्ने ३९ वर्षीया मधु माया थापालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीको लागि स्लोभाकियाको प्रतिष्ठित कम्पनीमा पठाइदिन्छु भन्दै पीडितहरूबाट पटकपटक गरी उक्त नगद ठगी गरेको खुल्न आएपछि काठमाडौं …

न्युजिल्याण्ड पठाइदिने भन्दै ६३ लाख रुपैयाँ ठगी गर्ने महिला पक्राउ

काठमाडौँ- न्युजिल्याण्ड पठाइदिने भन्दै ६३ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीले न्युजिल्याण्ड पठाइदिने भन्दै ९ जनाबाट ६३ लाख रुपैयाँ ठगी गरेको आरोपमा नुवाकोटकी २७ वर्षकी शोभा पौडेललाई पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एसपी दिनेशकुमार आचार्यले जानकारी दिए। अनका अनुसार नुवाकोटको विदुर नगरपालिका-७ घर भई बुढानीलकण्ठ […]

साढे २ करोड ठगी गर्ने महिला पक्राउ

ठगी तथा आपराधिक विश्वासघात कसुरमा संलग्न रहेको अभियोगमा काठमाडौँ महानगरपालिका-१६ घर भएकी ५४ वर्षीया बिमला श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।पीडितको नवलपरासी जिल्लास्थित जग्गा/जमिन खण्डीकरण र बिक्री गरी सो बापत प्राप्त प्रतिफल बाँडफाँड गर्ने लगायतको झुक्यानमा पारी जग्गा लिई पीडितलाई दिनुपर्ने नगद २ करोड ५६ लाख रुपैयाँ नदिई फरार रहेकी उनलाई महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका-१६ बालाजुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला