जग्गा बैना गरेर ठगी गरेको आरोपमा पक्राउ

काठमाडौंः जग्गा बैना गर्दै ठगी गरेको आरोपमा प्रहरीले काठमाडौँबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सङ्खुवासभा घर भई हाल काठमाडौँको बौद्ध बस्ने ५३ वर्षीय दुर्गाबहादुर भण्डारी रहेका छन्। जग्गा बैना गरेर जग्गा पनि नदिने र बैना पनि फिर्ता नगरी पैसा नभएको चेक दिई ठगी गर्दै आइरहेको भनी महानगरीय प्रहरी वृत्त…

सम्बन्धित सामग्री

जग्गा बैना गरी रकम ठगी गर्दा…

काठमाडौं, ७ चैत्र । जग्गा बैना गरी रकम ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा एकजना पक्राउ परेका छन् । काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–४ बस्ने ललितपुर महानगरपालिका–३ घर भएका ४९ वर्षीय ध्रुव प्रसाद घिमिरेलाई काठमाडौं महानगरपालिका–१ दरबारमार्गबाट शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका–३२ बस्ने मोरङ बेलबारी नगरपालिका–३ घर भएकी ४० वर्षीया महिलाले जग्गा खरिद […]

जग्गा बैना गरी ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं । जग्गा बैना गरेर ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । महानगरिय अपराध महाशाखाले ललितपुर ३ घर भई काभ्रेपलाञ्चोक धुलिखेल ४ बस्ने धुब्रप्रसाद घिमिरेलाई पक्राउ गरेको हो । उनले जग्गा बैना गरी  ४५ लाख ५० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । दरबारमार्गबाट पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि महानगरिय...

जग्गा बैना गरी ठगी गरेको आरोपमा पक्राउ

जग्गा बैना गरी ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जग्गा बैना गरिदिन्छु भनि ठगी गरेको आरोपमा ध्रुव प्रसाद घिमीरे पक्राउ परेका हुन् ।उनले मोरङ घर भएकी काठमाण्डौं बस्दै आएकी ४० वर्षीया सीमा सुवेदीलाई ४ आना जग्गा मिलाई  दिन्छु भनि ३५ लाख ५० हजार ठगी गरेको प्रहरीले जनाएको छ ।

जग्गा बैनाको नाममा ४५ लाख ठगी गर्ने अभियुक्त पक्राउ

चैत ६ , काठमाडौं । प्रहरीले जग्गा बैना गरी ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार पक्राउ पर्नेमा ललितपुर महानगरपालिका- ३ घर भई काभ्रेको धुलीखेलमा बस्‍दै आएका ४९ वर्षीय ध्रुवप्रसाद घिमिरे छन् ।अभियुक्तलाई शुक्रवार साँझ  दरवारमार्गबाट महाशाखाको विशेष टोलीले पक्राउ गरेको हो । पक्राउ परेका अभियुक्तलाई आवश्‍यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ । मालपोत कार्यालय भक्तपुरमा दर्ता श्रेस्ता रहेको जग्गा प्रतिआना  २१ लाख रुपैयाँको दरले ४ आना जग्गा नाप जाँच गरी राजीनामा पास गरी दिने भन्दै अभियुक्तले पीडितमार्फत राष्ट्रिय वाणिज्य बैंक थापाथली शाखा र ग्लोबल आइएमई बैंक शंखमुल शाखाबाट चेकमार्फत पटक - पटक ४५ लाख रुपैयाँ लिएर पनि जग्गा पास नगरेपछि प्रहरी कार्यालयमा उजुरी गरेका थिए ।

नक्कली जग्गाधनी पूर्जा देखाई जग्गा बैना गरेर रकम लिएका बुढाथोकी पक्राउ

काठमाडौं, १२ फागुन । नक्कली जग्गाधनी पूर्जा देखाई जग्गा बैना गरी रकम ठगी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । ठगी गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका–११ कपन बस्ने ओखलढुंगा चन्पादेबी गाउँपालिका–८ वतन भएका ३९ वर्षीय हित बहादुर बुढाथोकीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो। हित बहादुरले काठमाडौं साँखुस्थित साल्खा–६ (ख) मा रहेको कित्ता नम्बर ७५९ को २ […]

नक्कली जग्गाधनी पूर्जा देखाएर बैना गरी रकम ठगी गर्ने पक्राउ

काठमाडौं । नक्कली जग्गाधनी पूर्जा देखाई जग्गा बैना गरी रकम ठगी गरेको आरोपमा काठमाडौंबाट एकजना पक्राउ परेका छन् । बूढानीलकण्ठ नगरपालिका–११ कपन बस्ने ओखलढुंगा चन्पादेबी गाउँपालिका–८ का ३९ वर्षीय हितबहादुर बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको हो । हितबहादुरले काठमाडौं साँखुस्थित साल्खा–६ (ख) मा रहेको कित्ता नम्बर ७५९ को २ रोपनी जग्गामध्ये ८...

जग्गा खरिद गरिदिने भन्दै १ करोड ६६ लाख ठगी गर्ने पक्राउ

जग्गा खरिद गरिदिने भन्दै पैसा लिएर जग्गा बैना गरेर नामसारी नगरी १ करोड ६६ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जग्गा खरिद गरिदिने भन्दै १ करोड ६६ लाख ठगी गर्ने पक्राउ

जग्गा खरिद गरिदिने भन्दै पैसा लिएर जग्गा बैना गरेर नामसारी नगरी १ करोड ६६ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

५० लाख रुपैयाँ ठगी गरेको अभियोगमा पक्राउ

काठमाडौं । नक्कली बैना कागज तयार गरी नगद ५० लाख रुपैयाँ ठगी गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका-५ घर भएका ४५ वर्षीय शकुल शाही ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ । ठकुरीले नागार्जुन नगरपालिका-६ स्थित रहेको जग्गा बैना गरेको भनी प्रतिआना १८ लाख रुपैयाँ कायम गरी नक्कली बैना कागज बनाई पीडितको उक्त नगद ठगी गरेको उजुरीका आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१५ स्वयम्भूबाट फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिस

फिल्मी शैलीमा ३२ लाख लुट्ने चार जना पक्राउ

झापामा फिल्मी शैलीमा महँगो जग्गा सस्तोमा दिने भन्दै ३२ लाख ठगी गर्नेहरूलाई प्रहरीले पक्राउ गरेको छ । जग्गा बैना भनेर ३२ लाख रुपियाँ लिएर फरार भएकाहरूलाई प्रहरीले पक्राउ गरेको हो ।