बाँकेमा लागुऔषध प्रयोगकर्ता बढे, पक्राउ पर्ने घटे

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा, नेपालगन्ज र काँकडभिट्टा लागुऔषध ओसारपसारका लागि प्रयोग हुने मुख्य नाका बाँकेमा लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै गए पनि पक्राउ पर्नेको संख्या घटेको तथ्यांकले देखाएको छ । चालू आर्थिक वर्षको...

सम्बन्धित सामग्री

३ हजार ४५ लागुऔषध कारोबारी पक्राउ , १ सय ४४ महिला

नेपाल प्रहरीले पछिल्लो छ महिनामा मात्रै लागुऔषध कारोबारमा संलग्न तीन हजार ४५ जनालाई पक्राउ गरेको जनाएको छ । चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म लागुऔषध प्रयोगकर्ता, कारोबारी र सम्बन्धित अपराधमा संलग्न तीन हजार ४५ जनालाई पक्राउ गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकामध्ये दुई हजार सात सय ५८ पुरुष, एक सय ४४ महिला, […]

छ महिनामा तीन हजार लागुऔषध कारोबारी पक्राउ

काठमाडौँ : बितेका छ महिनामा तीन हजार ४५ जना लागुऔषध कारोबारी पक्राउ परेका छन्।चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म लागुऔषध प्रयोगकर्ता, कारोबारी र लागुऔषधसम्बन्धी अपराधमा संलग्न  तीन हजार ४५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उक्त अवधिमा दुई हजार सात सय ५८ पुरुष र एक सय ४४ जना महिला, एक सय ३३ जना विदेशी पुरुष र १० जना विदेशी महिला पक्राउ परेका हुन्। यीमध्ये एक हजार नौ ६० मुद्दा दर्ता भएका छन् । पक्राउ परेकाहरू गाँजा, चरेस, हेरोइन, अफिम, कोकिन, सेवन गर्ने तथा यसको अवैध ओ

लागुऔषध प्रयोगकर्ता बढेको बढ्यै, जालो भत्काउन प्रहरीलाई सकस

धनगढी : कैलालीमा प्रत्येक वर्ष लागुऔषध प्रयोगकर्ताको संख्या वृद्धि हुँदै गएको पाइएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीको तथ्यांकअनुसार चालू आर्थिक वर्षमा मात्रै जिल्लामा २ सय ७३ जना लागुऔषध प्रयोगकर्ता पक्राउ परेका छन्।आर्थिक वर्ष ०७६/७७ मा कैलालीबाट १ सय ६१ जना लागुऔषध प्रयोगकर्ता प्रक्राउ परेका थिए। त्यो वेला जिल्लामा ९८ ओटा मुद्दा दर्ता भएका छन्। आर्थिक वर्ष ०७७/७८ मा भने त्यो संख्या केही घटेको देखिएको छ। उक्त आर्थिक वर्षमा ९१ मुद्दा दर्ता भएका छन् भने १ सय ३२ जना पक्राउ परेका छ

बाँकेमा एक वडा अध्यक्ष लागुऔषध ब्राउन सुगरसहित पक्राउ

काठमाडौं : बाँकेमा एक वडा अध्यक्ष लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा बैजनाथ गाउँपालिकाका–३ का अध्यक्ष रामशरण थारू छन्।इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले थारूसहित अन्य तीन जनालाई पनि पक्राउ गरेको डिएसपी रवीन्द्र खनालले जानकारी दिए।पक्राउ पर्ने अन्यमा सुरज थारू, ध्रुव थारू र सुन्दर थारू छन्। प्रारम्भिक अनुसन्धानमा चारै जना लागुऔषध प्रयोगकर्ता रहेको पाइएको प्रहरीले जनाएको छ।ब्राउन सुगर सेवन गरिरहेको अवस्थामा प्रहरी पुग्दा उनीहरूले लागुऔषध भुइँमा फालेकाले कति मात्रामा

सुदूरपश्चिममा लागुऔषध प्रयोगकर्ता बढ्दै : RajdhaniDaily.com

RajdhaniDaily.com | धनगढी । सुदूरपश्चिम प्रदेशमा लागुऔषध प्रयोगकर्ताको संख्यामा बृद्धि हुँदै गएको छ । बिगत ११ महिनाको अबधिमा तीन सय ४३ जना लागुऔषध प्रयोगकर्ता पक्राउ परेका - सुदुरपश्चिम

इलाममा लागुऔषध प्रयोगकर्ता बढ्दो, १६ देखि २० वर्ष समूहका बढी

इलाम : इलाम नगरपालिका–७ फूलगाछीबाट गत सोमबार लागुऔषधसहित चारजना युवा पक्राउ परे। विशेष सूचनाको आधारमा खटिएको प्रहरीले सूर्योदय नगरपालिका–१० का २३ वर्षीय दियोग राई, देउमाई नगरपालिका–४ का १८ वर्षीय प्रवेश तिरुवा विक, इलाम नगरपालिका–५ का ३५ वर्षीय योगेश राई र पाँचथरको फिदिम नगरपालिका–१० का २३ वर्षीय अनिल लिम्बूलाई लागुऔषध सेवन गरिरहेको अवस्थामा पक्राउ परेका ह्ुन्। उनीहरुको साथबाट ब्राउन सुगरजस्तो देखिने ७५० मिलिग्राम लागुऔषध र सेवनका लागि प्रयोग गरिने सामग्री, स्टिलको

छुट्टाछुट्टै स्थानबाट लागुऔषध प्रयोगकर्ता र कारोबारी पक्राउ

लागुऔषध प्रयोगकर्ताको हिसावले काठमाडौंपछि सुनसरी देशकै दोस्रो ठूलो जिल्लामा पर्ने गरेकाले श्रृखलाबद्ध रुपमा प्रयोगकर्ता र कारोबारी पक्राउ परिरहेका छन्।

लागुऔषध प्रयोगकर्ता बढ्दो : २० देखि २९ उमेर समूह बढी प्रभावित

नेपालमा लागुऔषधको प्रयोगबाट २० देखि २९ वर्षको उमेर समूह सबैभन्दा बढी प्रभावित भएको तथ्याङ्क सार्वजनिक भएको छ । हाल नेपालमा एक लाख ३० हजार ४२४ जना लागुऔषध प्रयोगकर्ता रहेको गृह मन्त्रालयको तथ्याङ्क छ । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा गृह मन्त्रालयले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । यस्तै नेपाल प्रहरीका अनुसार २०७९ सालको चैतसम्म लागुऔषध अपराधमा चार हजार २२० जना पक्राउ परेको र अपराधमा संलग्नमध्ये लागुऔषधसँग सम्बन्धित अपराधको हिस्सा २० दशमलव ७३ प्रतिशत रहेको छ । हाल पाँच हजार ९११ लागुऔषध मुद्दाका कैदीबन्दी रहेको र करिब पाँच हजार उपचार तथा पुनस्र्थापना केन्द्रमा रहेको तथ्याङ्क छ ।

उदयपुरमा एकहप्तामा ३६ जना लागुऔषध प्रयोगकर्ता पक्राउ

उदयपुर, भाद्र १४ – जिल्ला प्रहरी कार्यालय उदयपुरले पछिल्लो एक हप्तामा ३६ जना लागुऔषध कारोबारीसहित ठूलो मात्रामा लागुऔषध बरामद गरेको छ । बुधबार ...