३ हजार ४५ लागुऔषध कारोबारी पक्राउ , १ सय ४४ महिला

नेपाल प्रहरीले पछिल्लो छ महिनामा मात्रै लागुऔषध कारोबारमा संलग्न तीन हजार ४५ जनालाई पक्राउ गरेको जनाएको छ । चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म लागुऔषध प्रयोगकर्ता, कारोबारी र सम्बन्धित अपराधमा संलग्न तीन हजार ४५ जनालाई पक्राउ गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकामध्ये दुई हजार सात सय ५८ पुरुष, एक सय ४४ महिला, […]

सम्बन्धित सामग्री

छ महिनामा तीन हजार लागुऔषध कारोबारी पक्राउ

काठमाडौँ : बितेका छ महिनामा तीन हजार ४५ जना लागुऔषध कारोबारी पक्राउ परेका छन्।चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म लागुऔषध प्रयोगकर्ता, कारोबारी र लागुऔषधसम्बन्धी अपराधमा संलग्न  तीन हजार ४५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उक्त अवधिमा दुई हजार सात सय ५८ पुरुष र एक सय ४४ जना महिला, एक सय ३३ जना विदेशी पुरुष र १० जना विदेशी महिला पक्राउ परेका हुन्। यीमध्ये एक हजार नौ ६० मुद्दा दर्ता भएका छन् । पक्राउ परेकाहरू गाँजा, चरेस, हेरोइन, अफिम, कोकिन, सेवन गर्ने तथा यसको अवैध ओ

लागुऔषधसहित दुई युवक पक्राउ

जिल्ला प्रहरी कार्यालय लमजुङले धमाधम लागुऔषध कारोबारी र प्रयोगकर्तालाई पक्राउ गरेको छ । लागूऔषध दुव्र्यसनी र ओसारपसार रोकथाम तथा नियन्त्रणलाई प्राथमिकतामा राखेर प्रहरीले कडाइका साथ जिल्लाको प्रवेशद्धार पाउँदीमा चेकजाँच गर्दै...

इन्जिनियर नै लागुऔषध कारोबारी

लागुऔषध करोबारमा इन्जिनियर नै संलग्न रहेको खुलेको छ । प्रहरीले लागुऔषधसहित एक सिभिल इन्जिनियरलाई पक्राउ गरेपछि यो तथ्य खुलेको हो । लागुऔषध नियन्त्रण ब्युरोले गत शुक्रबार सुनसरीको धरान उपमहानगरपालिका–१० का...

इन्जिनियर नै लागुऔषध कारोबारी

लागुऔषध करोबारमा इन्जिनियर नै संलग्न रहेको खुलेको छ। प्रहरीले लागुऔषधसहित एक सिभिल इन्जिनियरलाई पक्राउ परेपछि यो तथ्य खुलेको हो। लागुऔषध नियन्त्रण ब्यूरोले गत शुक्रबार सुनसरी धरान उपमहानगरपालिका–१० का ४३ वर्षीय ध्रुब...

सप्तरीमा एक वर्षमा ९१ जना लागुऔषध कारोबारी पक्राउ

जिल्ला प्रहरी कार्यालयले चालुआर्थिक वर्षको हालसम्म ९१ जना लागुऔषध कारोबारी र दुर्व्यसनीलाई पक्राउ गरेको छ । पछिल्लो समय लागुऔषध नियन्त्रणमा आक्रामक तरिकाले कामलाई अगाडि बढाएको प्रहरीले लागुऔषधसम्बन्धी ८३ वटा उजुरी दर्ता गरी उनीहरुलाई पक्राउ गरेको हो । उजुरी दर्ता भएकामध्ये पाँचजना आरोपित भने पक्राउ पर्न सकेका छैनन् । घरमै भण्डारण गरी लागुऔषध बिक्री गर्दै आएका बोदेबर्साइन नगरपालिका–९ देउरीका १९ वर्षीय शङ्कर यादवलाई प्रहरीले लागु औषधसहित शुक्रबार सार्वजनिक गरेको थियो । इलाका प्रहरी कार्

कपिलवस्तुबाट अमेरिकी पेस्तोलसहित लागुऔषध कारोबारी पक्राउ

अमेरिकी पेस्तोलसहित एक लागुऔषध कारोवारीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको मायादेवी गाउँपालिका –६ डुमरा निवासी २२ वर्षीय फेराज अहमद मुसलमान अमरिकी  पेस्तोल र लागुऔषध सहित पक्राउ परेका हुन् ।  भारतीय नम्बर प्लेटको मोटरसाईकल चढेर चाकरडाँडाबाट पकडीतर्फ जाँदै गरेका मुसलमानलाई  अस्थाई प्रहरी पोष्ट बिजुवाको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । उनको साथबाट अमेरिकामा निर्मित डेन्जर टोएअर पोस्तोल एक थान , त्यसमा लाग्ने गोली २८ राउड , ४२ थान क्याप्सुल र २१ थान ट्याब्लेट लागुऔष

धनगढीमा लागुऔषध कारोबारी र प्रयोगकर्ता बढ्दै

डडेल्धुरा घर भएर धनगढी उपमहानगरपालिकामा डेरा गरी बस्ने ३६ वर्षीया आशा विष्ट गत २१ असोजमा लागुऔषध चरेश र खैरो हेरोइनसहित धनगढी राजपुरबाट पक्राउ परिन् । लागुऔषधको कारोबारी रहेकी विष्टलाई लागुऔषध ओसार्ने...

लाजिम्पाटबाट ७ जना लागुऔषध कारोबारी पक्राउ

काठमाडौंको लाजिम्पाट र सोह्रखुट्टेबाट प्रहरीले लागुऔषध कारोबार गरेको आरोपमा ७ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टे र महानगरपालिका–२ लाजिम्पाटबाट लागुऔषध  ओसारपसार र भण्डारण गर्ने गिरोहलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश कुमार बस्नेतले रातोपाटीलाई बताए ।उनीहरुको साथबाट प्रहरीले डाईजेपाम २३३ एम्पुल, सोही परिमाणमा नुर्फिन र प्रोमेथोजिङ्ग बरामद गरेको छ । आरोपीहरुको साथबाट ४७ पत्ता लागुऔषध ट्रामा पनि बरामद गरिएको एसपी बस्नेत

इटहरी क्षेत्रबाट लागुऔषध कारोबारी नौ जना पक्राउ

इटहरी क्षेत्रबाट लागुऔषध कारोबारी नौं जनालाईं प्रहरीले पक्राउ गरि आइतबार सार्वजनिक गरेको छ।