यी हुन् विश्वका उत्कृष्ट एयरलाइन्स, कतार एयरवेज शीर्ष स्थानमा

कतार एयरवेज सन् २०२२ को सबैभन्दा उत्कृष्ट एयरलाइन्स घोषित भएको छ । कोभिड महामारीका कारण सन् २०१९ पछि पहिलोपटक आयोजना गरिएको स्काईट्रयाक्स वर्ल्ड एयरलाइन्स अवार्ड २०२२ मा कतार एयरवेज उत्कृष्ट घोषित भएको हो ।शुक्रबार लण्डनमा आयोजित कार्यक्रमबीच पुरस्कार वितरण गरिएको थियो । स्काईट्रयाक्स बेलायतमा रहेको एयरलाइन्स र एयरपोर्ट रिभ्यू र र्‍याङ्किङ साइट हो । विजेता घोषणा गर्नका लागि साइटले १ सय बढी देशका १.४ करोड यात्रुलाई सन् २०२१ सेप्टेम्बरदेखि २०२२ अगस्तसम्म सर्वेक्षण गरेको थियो । सन् १९९