दुबई उड्न लागेका ७६ यात्रुलाई अध्यागमनले फर्कायो

काठमाडौँ । अध्यागम कार्यालयले दुबई घुम्न जान लागेका ७६ जना यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट फर्काइदिएको छ । ललितपुरको जावलाखेलस्थित शुभेक्षा बहुउद्देश्यी सहकारी संस्थाबाट दुबई घुम्न जान लागेको बताएका उनीहरूलाई मानव ओसारपसारको आशंकामा फर्काइएको बताइएकाे छ । नेपाल एयरलाइन्सको जहाजमार्फत दुबई उड्न लागेका ७६ जना मध्ये ७० प्रतिशतभन्दा धेरै महिला थिए । सहकारीबाट जान लागेको बताए […]

सम्बन्धित सामग्री

दुबईमा एयर इन्डिया एक्सप्रेसको विमानभित्र सर्प भेटियो, छानबिनको आदेश

शनिबार दुबई विमानस्थलमा एयर इन्डिया एक्सप्रेसको विमानमा सर्प भेटिएपछि भारतको  नागरिक उड्डयन महानिर्देशनालयले घटनाको छानबिन गर्न आदेश दिएको छ ।समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार बी७३७–८०० विमान केरलाको कालीकटबाट दुबई पुगेको थियो, जहाँ विमानको ब्यागेज क्षेत्रमा सर्प भेटिएको थियो । विमानबाट सबै यात्रुलाई सकुशल बाहिर निकालिएको छ ।घटनाको जानकारी दिँदै डीजीसीएका एक वरिष्ठ अधिकारीले भने, ‘एयरपोर्टको फायर सर्भिसलाई बोलाइएको थियो । यो ग्राउण्ड ह्यान्डलिङका क्रममा भएको गल्तीको परिणाम

दुबई जाने नेपाली यात्रुलाई ६ घण्टाभित्रको पीसीआर रिपोर्ट नचाहिने

काठमाडौँ । युएईको सहर दुबई जाने नेपाली यात्रुले छ घण्टा भित्रको र्‍यापिड पीसीआरको रिपोर्ट देखाउन आवश्यक नपर्ने भएको छ । नेपाल एयरलायन्सले सूचना प्रकाशित गरी उक्त निर्णयबारेको जानकारी दिएको हो । तर, काठमाडौं–दुबई यात्रा गर्ने व्यक्तिले उडानको ४८ घण्टा भित्रको पीसीआर टेष्ट नेगेटिभ रिपोर्ट देखाउनुपर्ने नियम भने कायम छ । यसअघि दुबई जाने यात्रुले छ […]

नेपाल एयरलाइन्सको दुबईमा नौ उडान, साउदीको रियाद र दमाममा उडानको तयारी

काठमाडौँ – राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दुबई गन्तव्यमा उडान विस्तार गरेको छ। एयरलाइन्सले दुबईमा सातामा सात उडान गर्दै आएकामा आइतबारदेखि थप दुई उडान थपेर सातामा नौ उडान भर्ने भएको हो। दुबई गन्तव्यमा थपिएको उडानमा सवार यात्रुलाई शुभकामना र निगम परिवारलाई हौसला प्रदान गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय […]

नेपाल एयरलाइन्सको दुबईमा नौ उडान

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले दुबई गन्तव्यमा उडान विस्तार गरेको छ । एयरलाइन्सले दुबईमा सातामा सात उडान गर्दै आएकामा आजदेखि थप दुई उडान थपेर सातामा नौ उडान भर्ने भएको हो । दुबई गन्तव्यमा थपिएको उडानमा सवार यात्रुलाई शुभकामना र निगम परिवारलाई हौसला प्रदान गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री विहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल …

सुन तस्करको नयाँ तरिका :  अनेक प्रलोभन देखाएर यात्रुलाई बोकाइन्छ सुन

काठमाडौं :  केही दिन अगाडि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले विदेशबाट आउने यात्रुलाई विभिन्न प्रलोभनमा पारी सुन बोकाएर पठाएको सूचना पायो।सोही सूचनाका आधारमा कार्यालयले सोमबार गएको बिहान विदेशबाट आएका यात्रुको जाँचमा कडाइ गर्‍यो। दुबई, कतार र मलेसियाबाट आएका यात्रुको चेक गर्दा अस्वाभाविक मात्रामा सुन फेला परेको थियो।ती मुलुकबाट आएका यात्रुलाई भरिया बनाएर सुन तस्करी गरेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका सूचना अधिकारी किशोर बर्तौलाले जानकारी दिए।सोमबारदे

दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा दुई यात्रुबहाक विमान ठोक्किए

एजेन्सी। युनाईटेड अरब इमिरेट्सको दुबईस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा आज दुईवटा यात्रुबहाक आपसमा ठोक्किएका छन्। फ्लाई दुबई र गल्फ एयरका विमान आपसमा स्थानीय समयअनुसार बिहान आपसमा ठोक्किएका थिए। दुबई एयरपोर्टका अनुसार घटनामा कोही हताहत भएको छैन। घटनाको ६ घण्टापछि ठोक्किएका जहाजका यात्रुलाई अन्य जहाजमा राखी गन्तव्यतर्फ पठाइएको थियो। घटनाको अनुसन्धान सुरु गरिएको छ। आपसमा ठोक्किदा फ्लाई दुबईको विङ्गटिपमा क्षति पुगेको छ।

साउदी हिँडेका यात्रुलाई दुबई पुर्‍याएर नेपाल फर्काइयो

काठमाडौं । गत फेब्रुअरी ९ तारिखका दिन चितवन खैरेनीका ३४ वर्षीय बालकृष्ण बोट साउदी अरबको रियादका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडे । वैदेशिक रोजगारीका लागि रियाद उड्दै गरेका बोटको हातमा फ्लाइ दुबईको (काठमाडौं-दुबई, दुबई–रियाद) टिकट थियो ।बोट एक वर्षपछि रियाद फर्कदै थिए । ८ वर्षसम्म वैदेशिक रोजगारीकै शि...