टोकियोबाट दुबई जाने रातिको १२ घण्टाको उडानका क्रममा इमिरेट्स एढरलाइन्सकी एक यात्रुले बीचमै बच्चा जन्माएकी छन् । यात्रुलाई उडानमा विमानका कर्मचारीले सहयोग गरेका थिए । बच्चा जन्मिएपनि विमानमा दुबईमा नियमित अवतरण नै गरेको थियो । विमान स्थानीय समय अनुसार बिहान ५ बजेर ४४ मिनेटमा अवतरण भएको थियो । यात्रु र बच्चा स्थिर अवस्थामा थिए र […]