काठमाडौं । गत फेब्रुअरी ९ तारिखका दिन चितवन खैरेनीका ३४ वर्षीय बालकृष्ण बोट साउदी अरबको रियादका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडे । वैदेशिक रोजगारीका लागि रियाद उड्दै गरेका बोटको हातमा फ्लाइ दुबईको (काठमाडौं-दुबई, दुबई–रियाद) टिकट थियो ।बोट एक वर्षपछि रियाद फर्कदै थिए । ८ वर्षसम्म वैदेशिक रोजगारीकै शि...