काठमाडौं, भदौ २२ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैंका लागि तीन हजार खसीबोका र च्याङग्रा ल्याउने भएको छ । कम्पनीले गत वर्षकै हाराहारीमा खसीबोका ल्याउने भएको हो । कम्पनीले गत वर्ष ३ हजार खसीबोका र १४ सय च्याङ्ग्रा ल्याएको थियो । यो वर्ष पनि सोही संख्या बराबरको खसीबोका र च्याङ्ग्रा ल्याउने भएको कम्पनीका नायव […]