परराष्ट्रमन्त्री डा. नारायण खड्काले दलीय सहमति नभई मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र अर्ली इलेक्सनको विषय सम्भव नहुने बताएका छन्।
विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले एमसीसी सबै दलको सहमतिमा मात्र पारित हुने भएकाले सरकारले सहमति बनाउने प्रयत्न गरिरहेको बताए ।
उनले भने,'हामी सहमतिको प्रयासमा छौँ, दलहरूबीच सहमति नभए एमसीसी पारित &...