ओलीले सरकार ढलाएर ढल्दैन : रामचन्द्र पौडेल, 'अर्ली इलेक्सन सम्भव छैन'

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले 'अर्ली इलेक्सन' सम्भव नहुने बताएका छन्। सुदूरपश्चिमको दुई दिने भ्रमणका लागि धनगढी पुगेका वरिष्ठ नेता पौडेलले यस्तो भनाई राखेका हुन्। संसद पुर्नस्थापनाको मुद्दामा कांग्रेस अघि बढेको हुनाले अर्ली इलेक्सनको पक्षमा हुनै नसक्ने पौडेलको जोड थियो। 'हामी अर्ली इलेक्सनको पक्षमा छैन। यसबारे पार्टीमा…

सम्बन्धित सामग्री

‘अर्ली इलेक्सन’कै अडान लिँदै गठबन्धन, संसद फेरि विघटन!

काठमाडौं : पाँच दलीय सत्ता गठबन्धनमा ‘अर्ली इलेक्सन’को बारेमा बहस चलेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद् अवरोध जारी राखेपछि गठबन्धनले ‘अर्ली इलेक्सन’को विकल्पबारे छलफल थालेको हो। त्यसको संकेत शनिबार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री गगन थापाले बोलेको भाषाबाट सहजै बुझ्‍न सकिन्छ। निजामती कर्मचारी युनियनको कार्यक्रममा बोल्दै नेता पौडेलले भनेका थिए, ‘देशलाई अलमलमा राख्‍न नदिन पनि संसद् नचले नयाँ संसदका ल

अर्ली ईलेक्शन सम्भव छैन, संसद्ले पूर्ण कार्यकाल काम गर्नुपर्छ : रामचन्द्र पौडेल

धनगढी, ६ कार्तिक । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले अर्ली इलेक्सन सम्भव नरहेको स्पष्ट पारेका छन् । आज (शनिबार) धनगढीमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूहरुले लडेर संसद् पुनःस्थापना गरेको भन्दै संसद्ले पूर्ण कार्यकाल काम गर्नुपर्ने बताएका हुन् । पछिल्लो समय कांग्रेसकै नेताहरुले अर्ली ईलेक्सनको कुरा […]