'अर्ली इलेक्सन' को कुनै सम्भावना छैन: माधव नेपाल

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले 'अर्ली इलेक्सन' हुने कुनै सम्भावना नरहेको बताएका छन्।