जनकपुर । मधेस प्रदेश सरकारले आफ्नो राजपत्रमा नेपालको नक्सा सच्याएको छ । प्रदेशको नाम र राजधानी राजपत्रमा प्रकाशित गर्दा नेपालको पुरानै नक्सा राखेपछि आलोचना भएको थियो । आलोचनापछि आज (आइतबार) प्रदेश सरकारले चुच्चे नक्सा राखेर राजपत्र पुन: प्रकाशन गरेको हो । सङ्घीय सरकारले ३१ जेठ २०७७ मा निशान छापमा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ […]
जनकपुरधाम । मधेश प्रदेशको नाम र स्थायी राजधानी प्रदेश सरकारले आफ्नो राजपत्रमा प्रकाशित गरेको छ । प्रदेश राजपत्रमा नेपालको नक्सा पुरानै राखिएको थियाे । सरकारले गल्ती महसुस गर्दै त्यसलाई सच्याइने जनाएको छ । संघीय सरकारले ३१ जेठ २०७७ मा निशान छापमा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सा पारित गरेको थियो । तर, प्रदेश सरकारले […]
काठमाडौं, माघ ७ । २०७७ जेठमा सरकारले कालापानी, लिपुलेक तथा लिम्पियाधुरा क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्यो तर नयाँ नक्साअनुसार मापन गरिएको नेपालको आधिकारिक क्षेत्रफल भने अझै सार्वज्निक गरिएको छैन। नयाँ नक्सा जारी भएलगत्तै २०७७ असारमा भूमि व्यवस्था मन्त्रालयले नयाँ नक्सा अनुसार नेपालको आधिकारिक क्षेत्रफल मापन गर्न नापी विभागलाई लिखित निर्देशन दिएको थियो। मन्त्रालयको निर्देशनपछि […]
३० पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालको चुच्चे नक्सा अंकित २ रुपैयाँको नयाँ सिक्का आजबाट चलनचल्तीमा ल्याएको छ । लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका भूभाग समेटिएको नयाँ नक्सासहित सिक्का जारी भएको यो पहिलोपटक हो । सिक्काको अग्रभागमा सात प्रदेशको सिमाना सहितको चुच्चे नक्सा छ । नक्साको ठीक माथिपट्टि दायाँतर्फ फरक क्षमता भएका दृष्टिविहीनहरुले स्पर्श गरेर […]
सरकारले दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको जनगणना गर्ने भएको छ । गत वर्षको जेठमा चुच्चे नक्सा जारी गरेपछि राष्ट्रिय जनगणनामा समावेश हुने नहुनेमा आशंका थियो ।
काठमाडौं । सरकारले दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको जनगणना गर्ने भएको छ । गत वर्षको जेठमा चुच्चे नक्सा जारी गरेपछि राष्ट्रिय जनगणनामा समावेश हुने नहुनेमा आशंका थियो । केन्द्रीय तथ्यांक विभागले कोभिड–१९ महामारीका कारण रोकिएको राष्ट्रिय जनगणना २०७८ भदौ ३० बाट पुनः सञ्चालन गर्ने निश्चित गरेपछि महानिर्देशक नेबललाल श्रेष्ठले भने, ‘स्थानीय तह र सरकारले वातावरण […]
The post कालापानी, लिपुलेक र लिम्पियाधुरामा पनि जनगणना गरिने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
काठमाडौँ । विद्यालय तहका पाठ्यपुस्तकमा पुरानो नक्सा छापेर वितरण गर्ने प्रकाशकलाई स्पष्टीकरण सोधिएको छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा समावेश नगरेपछि प्रकाशकलाई स्पष्टीकरण सोधिएको हो। पाठ्यक्रम विकास केन्द्रले असार १ को निर्देशनअनुसार नयाँ नक्सा भएको पुस्तक मात्रै बिक्री वितरण गर्न भनेको थियो। उक्त निर्देशनको अवज्ञा गरेर पुरानै नक्सा समावेश गरिएका पुस्तक बजारमा ल्याइएको […]
प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, कालापानी क्षेत्र समेटिएको ‘चुच्चे नक्सा’ र नेपालको विदेश नीतिलाई कसैले पनि फेरबदल गर्न नसक्ने बताएका छन् ।
नक्सा र विदेश नीति
काठमाडौं । भातबाट अतिक्रमित भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा कक्षा ८ र ११ को पाठ्यपुस्तकमा समावेश गरिएको छ ।
सरकारले अतिक्रमित भूभागसहितको नयाँ नक्सा पाठ्यपुस्तकमा समावेश गरेको जानकारी दिँदै प्रधानमन्त्री केपी ओली निकट नेकपा नेत्री निरुदेवी पालले सरकारले छिट्टै भूभाग पनि फिर्ता ल्याउने आशा व्यक्त गर्नुभएको छ ।
भारतले दशकौंदेखि अतिक्रमण गरी कब्जा गेरेको नेपाली भूभागलाई गत वर्ष आफ्नो नक्सामासमेत सामेल गरेपछि त्यसविरुद्ध नेपालमा चर्को विरोध भएको थियो । अतिक्रमित भूभागसहितको नेपालको नयाँ नक्सा संसदबाट सर्वसम्मत पारित भएको थियो ।
त्यसलगत्तै सरकारले कालापानी लगायतको अतिक्रमित भूभाग समेटिएको पुस्तक तयार पारेपनि पाठ्यक्रममा समावेश गरेको छैन । सो पुस्तक पाठ्यक्रममा समावेश गर्न जनस्तरबाट सरकारलाई चर्को दबाब परेकै बेला नयाँ नक्सालाई कक्षा ८ र ११ को पाठ्यक्रममा सामेल गरिएको हो ।