कालापानी, लिपुलेक र लिम्पियाधुराको क्षेत्रफलसहितको पुस्तक प्रकाशन भएको थियो ओलीले रोके : गिरिराजमणि पोखरेल

काठमाडौं: नेकपा (माओवादी केन्द्र) का नेता तथा सांसद गिरिराजमणि पोखरेलले तत्काल नेपालको नयाँ क्षेत्रफल घोषणा गर्न माग गरेका छन्। प्रतिनिधि सभाको सोमवारको बैठकमा सांसद पोखरेलले नयाँ नक्सा अनुसारको क्षेत्रफल प्रकाशन नभएको भन्दै आपत्ति जनाएका हुन्। उनले २०७७ जेठ ७ गते  कालापानी, लिपुलेख र लिम्पियाधुरासमेत समेटेको अध्यावधिक नक्सा जारी भएको भए…