निर्मला हत्या प्रकरण: गृहमन्त्री लामिछानेकाे निर्देशनमा पाँच सदस्यीय छानबिन समिति गठन

काठमाडाैँ- नेपाल प्रहरीले निर्मला पन्तको हत्या प्रकरणमा अनुसन्धान गर्न प्रहरीले पाँच सदस्यीय छानबिन समिति गठन गरेकाे छ। प्रहरीले प्रहरी नायव महानिरीक्षक (डिआइजी) पूजा सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हाे। डिआइजी सिंह हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) मा कार्यरत छिन्। उनी यस घटनाको अनुसन्धानमा पनि खटिएकी थिइन्। त्यतिबेला सिंह प्रहरी उपरीक्षक थिइन्। […]

सम्बन्धित सामग्री