काठमाडौं । शेयर बजारको ओरालो यात्रा मंगलबार पनि जारी रह्यो । उतार चढावबीच बजार परिसूचक नेप्से करिब ५ अंकले ओरालो लागेर १९ सय ३३ कायम भएर थामियो । कारोबार पनि अर्ब तलै खुम्चियो । हिजो नेप्से २३ अंकले झरे पनि कारोबार भने डेढ अर्ब नाघेको थियो । यसदिन लघुवित्त, अन्य र जीवन बीमा समूह हरियो […]