काठमाडौं । नइ प्रकाशनले २०७९ सालको ‘नइ पुरस्कार’ चार जना प्रदान गर्ने घोषणा गरेको छ । नइ प्रकाशनले जनचेतनाको संवर्धनका लागि नेपाली भाषाका माध्यमबाट अभिनय, नाटक, सिर्जना र हास्यव्यङ्ग्यका क्षेत्रमा विशिष्ट योगदान दिएबापत शैलेन्द्र सिम्खडालाई ६० हजार रुपियाँ राशीको ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ प्रदान गर्ने निर्णय भएको सो प्रकाशनले जनाएको छ । नइ प्रकाशनका अध्यक्ष […]
The post नइ पुरस्कार यो वर्ष चार जनालाई appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
नइ प्रकाशनले राष्ट्रिय जीवनका ख्यातिप्राप्त नौ जनालाई २०७९ सालको नइ पुरस्कार समर्पण गर्ने निर्णय गरेको छ ।
नइ प्रकाशनले नेपालको भौगोलिक अखण्डता, सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता र स्वाभिमानको सम्बर्धनका लागि डा.भेषबहादुर थापालाई...
नइ प्रकाशनले पच्चीस जनालाई २०७८ सालको नइ पुरस्कार प्रदान गरेको छ । सोही अवसरमा नेपालभित्र र नेपालबाहिरका चौबीस देशका नेपाली र विदेशी प्रतिभालाई पनि नइ रजत महोत्सव पदक प्रदान गरिएको थियो । गत वर्ष र यस वर्ष गरी ४१० जना व्यक्तिहरू नइ रजत महोत्सव पदकबाट सम्मानित भएका छन् । नइ प्रकाशनले कोरोना महामारीका कारण गत वर्ष पूर्ण रुपमा सो पदक प्रदान गर्न सकेको थिएन । नेपाली वाङ्मयको श्रीवृद्धिका लागि सिर्जना र सङ्गठन मार्फत निरन्तर जागरूक र समर्पित हुँदै नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय
नइ प्रकाशनले राष्ट्रिय जनजीवनका छ जनालाई २०७८ सालको नइ पुरस्कार दिने घोषणा गरेको छ । नइ प्रकाशनबाट सुनगाभा विशेषज्ञ प्रा.डा.विजया पन्तलाई ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ र साहित्यकार श्रीमती गङ्गा लिगललाई ‘नइ रेखा पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ । यी दुवै पुरस्कारका राशि ताम्रपत्रसहित जनही साठी हजार रुपियाँ रहेका छन् । त्यसैगरी काठमाडौँ उपत्यका बाहिर […]
काठमाडौं । नइ प्रकाशनले विभिन्न पेशामा सम्लग्न श्रष्टाहरुलाई नई पुरस्कार प्रदान गर्ने भएको छ । नई प्रकाशनले यो वर्षको ‘नइ भूपालदुर्गा पुरस्कार’ कलाकार सन्तोष पन्तलाई प्रदान गर्ने भएको छ । सामाजिक जागरण र जनचेतनाका लागि हास्य र व्यङ्य मार्फत देशदेशान्तरमा नेपाली भाषालाई जनप्रिय बनाउन बिगत चार दशकदेखि योगदान दिएको भन्दै पन्तलाई यो पुरस्कार प्रदान गर्न […]
The post आठ जनालाई नइ पुरस्कार appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाडौं : नइ प्रकाशनले राष्ट्रिय जनजीवनका नौ जना विशिष्ट महानुभावलाई २०७७ सालको नइ पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ।नइ प्रकाशनले सनातन हिन्दू दर्शन र धर्मसंस्कृतिको संरक्षण, संवर्धन र जागरणका लागि मन, वचन र कर्मबाट समर्पित प्रा।डा।दीर्घराज घिमिरेलाई ‘नइ चन्द्रधन पुरस्कार’ समर्पण गर्ने निणर्य गरेको छ।नेपालको सार्वभौमिक अखण्डता, राष्ट्रिय स्वाधिनता र स्वाभभिमानको अक्षुण्णता, संरक्षण र संवर्धनका लागि अटल प्रतिबद्ध श्री कमल थापालाई ‘नइ कीर्तिनिधि पुरस्कार’ समर्पण गरिने भए