काठमाडौं । नइ प्रकाशनले विभिन्न पेशामा सम्लग्न श्रष्टाहरुलाई नई पुरस्कार प्रदान गर्ने भएको छ । नई प्रकाशनले यो वर्षको ‘नइ भूपालदुर्गा पुरस्कार’ कलाकार सन्तोष पन्तलाई प्रदान गर्ने भएको छ । सामाजिक जागरण र जनचेतनाका लागि हास्य र व्यङ्य मार्फत देशदेशान्तरमा नेपाली भाषालाई जनप्रिय बनाउन बिगत चार दशकदेखि योगदान दिएको भन्दै पन्तलाई यो पुरस्कार प्रदान गर्न […]
The post आठ जनालाई नइ पुरस्कार appeared first on राजधानी राष्ट्रिय दैनिक.