नौ जनालाई ‘नइ पुरस्कार’

नइ प्रकाशनले राष्ट्रिय जीवनका ख्यातिप्राप्त नौ जनालाई  २०७९ सालको नइ पुरस्कार समर्पण गर्ने निर्णय गरेको छ । नइ प्रकाशनले नेपालको भौगोलिक अखण्डता, सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता र स्वाभिमानको सम्बर्धनका लागि डा.भेषबहादुर थापालाई...